Himali Patrika३ असोज २०७८, आइतवार

पार्टीमा विवाद गरिराख्नुभन्दा हामी पनि नेकपाजस्तै आ–आफ्नो बाटो लागौँ !

१७ असार २०७८, 1:46 pm

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षले पार्टीमा विवाद गरिराख्नुभन्दा आ–आफ्नो बाटो लाग्नु नै उपयुक्त हुने निष्कर्ष निकालेको छ । बबरमहलस्थित पार्टी कार्यालयमा बसेको ठाकुर पक्षको कार्यकारिणी समिति बैठकले सो निष्कर्ष निकालेको हो ।…

किन फुल्छ कम उमेरमै कपाल ?

२३ चैत्र २०७७, 11:32 am

कपाल फुल्नुलाई हामी बुढेसकालको संकेतको रुपमा बुझ्छौं । बुढ्यौलीले छोप्दै लगेपछि कपाल सेताम्मे हुँदै जान्छ । यो सामान्य र स्वभाविक प्रक्रिया हो । तर कतिपयको युवावस्थामै कपाल फुल्न थाल्छ र उनीहरु उमेरभन्दा बुढा देखिन्छन् ।…

राजेन्द्र महतोलाई जेलबाट यस्तो जवाफ दिएर फर्काए रेशम चौधरी

१२ चैत्र २०७७, 3:20 pm

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारमा जाने नजाने विवादमा आफूलाई मुछेपछि डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीले विज्ञप्ति जारी गर्दै खण्डन गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) दुई खेमामा विभाजित भएका बेला रेशमले…

छलफलका लागि भन्दै बालुवाटार बोलाएर एमालेमा प्रवेशको घोषणा, व्यवसायी परे…

७ चैत्र २०७७, 8:12 am

काठमाडौँ। प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार तथा पूर्वउद्योग राज्यमन्त्री मोती दुगडले व्यवसायीलाई एसएमएसमार्फत निमन्त्रणा गरेका थिए, ‘सम्माननीय प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीज्यूसँग निजी क्षेत्रका उद्योगी–व्यवसायीहरूको भेटघाट, छलफल तथा रात्रिभोजको कार्यक्रममा उपस्थितिका लागि अनुरोध…

केपी ओलीकाे चुनौती : मलाई प्रधानमन्त्रीबाट हटाएर देखाउनुस्

१७ फाल्गुन २०७७, 12:18 pm

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाएर देखाउन नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहलाई चुनौती दिएका छन्। ‘संसद् मुद्दा जितेर ल्याउनुभएको हो भने केपी ओलीलाई पनि हटाएर जितेर देखाउनुहोस्’, प्रधानमन्त्री ओलीले आइतबार झापामा…

प्रधानमन्त्रीलाई नांगै खुट्टा बालकोट पुर्‍याउने सम्मको योजना थियो’

२४ पुष २०७७, 9:59 am

परराष्ट्र मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीको ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले संसदीय व्यवस्थामा संसद विघटन गर्नु प्रधानमन्त्रीको विशेष अधिकार रहेको तर्क गरेका छन्। सेतोपाटीसँग भिडिओ कुराकानी गर्दै मन्त्री ज्ञवालीले विगतको अभ्यास र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा…

दाङको यो ठाउँमा बन्नेभयो प्रदेश ५ को राजधानी, ओली र…

१६ असोज २०७७, 5:46 pm

१६ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रदेश ५ को राजधानी दाङको भालुवाङमा राख्ने सहमति जुटेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच दाङमा राजधानी राख्ने सहमति जुटेको हो…

नेपालमा एकै दिन २०२० जनामा कोरोना संक्रमण, ८७१ डिस्चार्ज

२ असोज २०७७, 7:26 pm

काठमाडौं । नेपालमा एकै दिन कोरोना संक्रमितको संख्या २ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ५८ वटा पीसीआर परीक्षणमा २०२० संक्रमित भेटिएका हुन् । नेपालमा…

पारमाणविक अनुसन्धान केन्द्र स्थापना हुँदै

९ भाद्र २०७७, 4:15 am

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुकमा पारमाणविक अनुसन्धान केन्द्र तथा बहुविधागत प्रयोगशालाको स्थापनाका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को कार्य अगाडि बढाइएको बताएका छन् । नेपाल फिजिकल सोसाइटीको एनपिस स्कूल अफ एड्भान्सड कम्प्युटिङको…

कविता : भेरी

१७ जेष्ठ २०७७, 1:05 pm

ए भेरी ! चर्चित छौ यतिखेर बगाएको छौ कसैको सास कसैको प्रेम र विस्वास अनि कसैको भविष्यको आस त्यतिमात्र कहाँ हो र ? एकैचोटी गरेको छौ जातीय विभेद र उत्पीडनको पर्दाफास तिम्रो अबरोध युक्त पुल…