एक अरब लगानीमा टिभिएस बाइकको प्लान्ट तयार भयो, एक सातापछि…
१९ असार २०७७, 10:35 am
काठमाडौं। शंकर समूहको जगदम्बा मोटर्सले टिभिएसका मोटरसाइकल, स्कुटर र टेम्पो नेपालमै उत्पादन थाल्ने भएको छ। सिमरामा स्थापना गरेको एसेम्बल्ड प्लान्टबाट परीक्षणका रूपमा आगामी साताबाट उत्पादन गर्ने भएको हो। गोल्छा अर्गनाइजेसनले बजाज बाइक उत्पादन गरेको दुई…