नेकपाका अध्यक्ष दाहालसहित परिवारका सदस्यको कोरोना रिपोर्ट नेगेटिभ
२२ साउन २०७७, 10:47 am
काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालसहित परिवारका सदस्य एवं सचिवालयका सदस्यहरुको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । अध्यक्ष दाहाललगायत परिवारका सम्पूर्ण सदस्य, सुरक्षाकर्मी र सचिवालयका सदस्यमा कोरोना परीक्षण गर्दा उनको बाहिरी सुरक्षा घेरामा खटिएका ६…