Himali Patrika७ असार २०७८, सोमवार

‘माफ गर छोरी, तिमी बोलाइरहेकी थियौ तर म आउनै सकिनँ’

४ जेष्ठ २०७८, 7:52 pm

इजरायली हवाई आ’क्रम’णमा ध्व’स्त भएको घरभित्र पुरिएकी गाजाकी छ वर्षीया बालिकाको सात घन्टापछि सकुशल उद्धार गरिएको छ। सुजी एस्कुन्ताना नामकी ती बालिकालाई अहिले गाजाको सबैभन्दा ठूलो अस्पतालमा भर्ना गरिएको छ। गत आइतबार इजरायलले गरेको ह’वाई…

भारतमा २१ करोडको युरेनियम बरामद हुँदा चीनद्वारा चिन्ता

१ जेष्ठ २०७८, 4:21 pm

एजेन्सी। मंगलबार चिनियाँ विदेश मन्त्रालयको दैनिक प्रेस सम्मेलनमा एपीपीले भारतीय सुरक्षा सेनाले गत हप्ता महाराष्ट्रको मुम्बईबाट सात किलोग्राम रेडियोधर्मी युरेनियम बरामद गरेको बतायो। पक्राउ परेका व्यक्तिलाई भारतीय सुरक्षा बलले गिरफ्तार गरेको छ। चिनियाँ विदेश मन्त्रालयका…

‘सरकारप्रति ८५ प्रतिशत चिनियाँहरू सन्तुष्ट’

२५ बैशाख २०७८, 6:30 am

एजेन्सी । स्पेनको चीन नीति सर्वेक्षण गर्ने एउटा वेभसाइटले ८५ प्रतिशत चिनियाँहरु आफ्नो सरकारप्रति सन्तुष्ट रहेको सार्वजनिक गरेको छ । चीन समस्या विशेषज्ञ जुलियो रियोसको लेखमा अधिकांश चिनियाँ वर्तमान नेतृत्वप्रति सकारात्मक रहेको बताइएको छ ।…

यी चिनियाँ सहकर्मीका कारण भयो बिल गेट्सको सम्बन्धविच्छेद ? महिलाले…

२४ बैशाख २०७८, 9:34 pm

माइक्रोसफ्टका संस्थापक बिल गेट्सले हालै आफ्नो सम्बन्धविच्छेदको घोषणा गरेका छन् । हालसम्म यो बहुचर्चित सम्बन्धविच्छेदको कारण खुल्न सकेको छैन तर यसैबीच एक महिलाको नाम सार्वजनिक भएको छ । खबरलाई विश्वास गर्ने हो भने यही महिलाका…

रुसी खोपको मूल्यमा कुरो मिलेन, अनुदान माग्दै सरकार, खोप आउनेबारे…

२२ बैशाख २०७८, 8:17 pm

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र रुसबाट आएको प्रतिनिधिमण्डलको टोलीबीच नेपालमा रुसी खोप ल्याउने सहमति भएको भनिए पनि रुसी खोप आउनेबारे अझैसम्म टुङ्गो लाग्न सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत रुसी राजदूतसँग यसबारे छलफल गरे…

चुनाव हारेपनी तेस्रो पटक पश्चिम बंगालकी मुख्यमन्त्री बनिन् ममता बेनर्जी

२२ बैशाख २०७८, 11:48 am

भारतीय राज्य पश्चिम बंगालमा ममता बेनर्जी तेस्रो कार्यकालका लागि मुख्यमन्त्री बनेकी छन्। विधान सभाको चुनावमा आफ्नो दललाई दुई तिहाइ बहुमत दिलाएकी तृणमूल कंग्रेसकी प्रमुख बेनर्जीले बुधबार कोलकतास्थित राजभवनमा मुख्यमन्त्रीको सपथ लिएकी हुन्। कोरोनाभाइरस महामारीका कारण उनको…

नेपालीको इमान्दारी प्रदर्शन : बाटोमा भेटेको १३ लाख वन कोरिया…

२१ बैशाख २०७८, 5:55 pm

दक्षिण कोरियामा एक नेपालीले बाटोमा भेटिएको पैसा झण्डै रु १३ लाख वन (झण्डै एक लाख ३८ हजार नेपाली रूपैयाँ) कोरियाली प्रहरीलाई बुझाएर आफ्नो इमान्दारी प्रदर्शन गरेका छन्। हाल दक्षिण कोरियाको इन्छन् शहरमा बसोबास गरिरहेका रामेछाप…

पश्चिम बंगालमा ममता ‘दिदी’ को किल्ला भत्काउने मोदीको प्रयास असफल

२० बैशाख २०७८, 7:33 am

यीमध्ये २९४ सिट भएको पश्चिम बंगालमा कस्तो चुनावी परिणाम आउँछ भन्नेमा आमचासो छ। किनकी यो प्रदेशमा दुई कार्यकाल लगातार शासन गरेकी ममता बेनर्जीलाई हटाउन केन्द्र सरकारले चलाइरहेको भारतीय जनता पार्टी (भाजपा)ले सकेजति बल लगाएको थियो।…

भारतलाई अमेरिकी वैज्ञानिक डा फाउचीको सुझाव: ‘तत्काल लकडाउन लगाउनू, सेनाको…

१८ बैशाख २०७८, 7:10 pm

नयाँदिल्ली । प्रसिद्ध महामारी विशेषज्ञ तथा अमेरिकी राष्ट्रपति जो बाइडनले नेतृत्व गरेको प्रशासनका चिकित्सा सल्लाहकार डा. एन्थोनी फाउचीले कोरोना संक्रमणले भारतमा पारेको असरप्रति चिन्ता व्यक्त गर्दै केही सुझाव समेत दिएका छन् । सङ्क्रमण रोक्न भारतले…

कोरोनाको इन्डियन भेरिएन्ट चीनमा पनि भेटियो

१८ बैशाख २०७८, 3:47 pm

नयाँदिल्ली । पछिल्लो समय तीव्र रुपमा फैलिएको कोरोनाइरसको ‘इन्डियन भेरिएन्ट’ चीनमा पनि फेला परेको बताइएको छ । चिनियाँ अधिकारीहरुले कोरोना भाइरसको बी १६१७ भेरिएन्ट पुष्टि भएको बताएका छन् । यससँगै चीनमा उच्च शतर्कता अपनाइएको छ…