मतदाता भेट्न फागुन १२ गते पूर्वसभामुख महरा दाङ आउने, एक…
१० फाल्गुन २०७६, 1:52 pm
घोराही । पूर्वसभामुख कृष्णबहादुर महरा फागुन १२ गते दाङ आउनुहुने भएको छ । मतदातालाई भेट्न आँफू दाङ आउन लागेको महराले जानकारी दिनुभयो । ‘जनतासँग आफ्ना कुरा भन्न र जनताका कुरा सुन्न दाङ आउँदै छु,’ उहाँले भन्नुभयो,…