छोराछोरी निजी स्कूलमा पढाउने सरकारी शिक्षक र कर्मचारीलाई जरिवाना !
१२ भाद्र २०७७, 2:47 pm
दैलेख । कुनै समय थियो– शिक्षा राज्यको दायित्व हो र त्यसलाई निजीकरण गरिनुहुँदैन भन्दै आन्दोलन हुन्थ्यो। कहिलेकाँही निजी स्कुलहरुमा आगजनी भएको, कयौं दिन तालाबन्दी गरिएको सुनिन्थ्यो। तर, जसले शिक्षाको निजीकरणका विरुद्धमा आन्दोलन गरे, शिक्षामा व्यापार…