Himali Patrika८ असोज २०७८, शुक्रवार

रामकृष्ण ढकालले भने– मेरो प्रेरणा श्रीमती निलम हुन्, सम्बन्धमा कुनै…

१० पुष २०७६, 8:00 am

काठमाडौँ । गायक रामकृष्ण ढकालले श्रीमती निलम शाह ढकालको तारिफ गर्दै आफ्नो प्रेरणा, हौसला र हिम्मत दिने अर्को पाटो श्रीमती भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत श्रीमतीसँग आफ्नो सम्बन्धबिच्छेद भएको विषयको खण्डन गर्दैै उनले आफूहरुको…

महावीर पुनको पेट्रोल डिजेल गाडी परिवर्तन गर्ने योजनामा चिनियाँ कम्पनीको…

१० पुष २०७६, 7:31 am

महावीर पुनको राष्ट्रिय अनुसन्धान केन्द्रले पेट्रोल/डिजेलबाट चल्ने पुराना गाडी विस्थापित गर्दै विद्युतीय गाडी परिवर्तन गर्न केही समयदेखि प्रयास गरिरहेको छ। २० वर्ष पुराना पेट्रोलियम पदार्थबाट चल्ने इञ्जिन भएका सवारी साधनमा विद्युतबाट चल्ने इञ्जिन राख्ने उनको…

अब नेपालमा विश्वकै सस्तो दरको बिजुली हुन्छ : कार्यकारी निर्देशक

१० पुष २०७६, 7:17 am

काठमाडौ। विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले अवको दश पन्ध्र वर्षपछि नेपालको विद्युत विश्वकै सस्तो हुने बताएका छन् । बाराको सिमरा विमानस्थलमा पत्रकारहरुसंगको कुराकानीमा घिसिङ्गले उक्त कुरा बताएका हुन। नेपालमा सञ्चालित हाईड्रो पावरहरु निजि क्षेत्रले…

महावीरकाे राष्ट्रिय आविष्कार केन्द्र अवलोकन गर्दै चीनमा बिजुली बस बनाउने…

१० पुष २०७६, 6:56 am

काठमाडौं। चीनमा बिजुली बस बनाउने कम्पनीका सिइओले राष्ट्रिय आविष्कार केन्द्र अवलोकन गरेका छन्। सिचुवान गुवान अटोमोवाइल्सका सिइओ च्यङलिङ लोले बुधबार बिहान कीर्तिपुरस्थित पुनको राष्ट्रिय आविष्कार केन्द्र पुगेका हुन्। च्यङलिङ लोले त्यहाँ निमार्णाधीन विद्युतिय सवारीमा विशेष…

आज लाग्ने सूर्यग्रहणमा कुन राशिलाई कस्तो प्रभाव ?

१० पुष २०७६, 2:10 am

काठमाडौं – पौष कृष्ण औंसी अर्थात् बिहीबार (आज) बिहान ८ः४२ बजेदेखि खण्डग्रास सूर्यग्रहण लाग्दै छ। पश्चिम र नैऋत्य कोणको मध्य भागबाट सुरु हुने सो ग्रहण बिहान १०ः०१ मा मध्य र ११ः३१ बजे मोक्ष हुने नेपाल…

म प्रधानमन्त्री भएको भए रोजगारीलाई पहिलो प्राथमिकता दिन्थें : नेता…

१० पुष २०७६, 1:51 am

काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले अहिले देशको प्रमुख आवश्यकता रोजगारी भएको बताएका छन्। उनले नागरिक नेटवर्कको साप्ताहिक कार्यक्रम फ्रन्टलाईनमा पत्रकार श्रीराम पौडेलसँग कुराकानी गर्दै रेमिट्यान्सले देश बदल्न नसकिने बताएका हुन्। फ्रन्टलाइनमा एक पाठकले सोधेको…

समर्थन फिर्ता लिएपछि उपेन्द्र यादवले भने, ओली सरकारको दुई तिहाईको…

९ पुष २०७६, 10:16 am

९ पुस, काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्ता लिएको समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दुई तिहाइको दम्ब सकिएको टिप्पणी गरेका छन् । संविधान संशोधन प्रस्ताव मन्त्रिपरिषदमा राख्न नदिएपछि समाजवादीबाट सरकारमा गएका उपप्रधान तथा कानूनमन्त्री यादव…

पश्चिमा संस्कृतिले देशमा विकृति फैलाएको भन्दै चिनियाँ सहरहरुमा क्रिसमस मनाउन प्रतिबन्ध

९ पुष २०७६, 4:50 am

चीनका चारवटा सहर र एक काउन्टीमा अधिकारीहरुले क्रिसमस मनाउन प्रतिबन्ध लगाएका छन् । समाचार संस्था एपीका अनुसार क्रिसमसको मुखैमा अधिकारीहरुले सर्वसाधारणलाई क्रिसमस नमनाउन र पसलेलाई क्रिसमस सम्बन्धि सामाग्री बिक्री वितरण नगर्न निर्देशन दिएका हुन् ।…

उपेन्द्रको यादवको विधान संशोधनको प्रस्ताव अस्वीकार गरेकोमा मोहनविक्रमले दिए ओलीलाई…

९ पुष २०७६, 4:17 am

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (मसाल)का महामन्त्री मोहन विक्रम सिंहले समाजवादी पार्टीका नेता उपेन्द्र यादवले संविधान संशोधनका लागि लगेको प्रस्ताव अस्वीकार गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् । उपप्रधानमन्त्री समेत रहेका यादव मंगलबार सरकारबाट…

राजनीति गर्ने शिक्षकलाई सरकारले कारबाही गर्ने

९ पुष २०७६, 1:32 am

कावासाेती — राजनीति गर्ने शिक्षकलाई सरकारले कारबाही गर्ने बताएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलले विद्यालय राष्ट्र निमार्णको थलो भएकाले राजनीति गर्ने शिक्षकलाई सरकारले छुट नदिने चेतावनी दिनुभयो । राजनीति गर्ने शिक्षकलाई…