Himali Patrika९ असार २०७८, बुधवार

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

७ असार २०७८, 3:47 pm

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै सत्यवती गाउँपालिका भित्र ५ सय मिटरको दुरीमा चार वटा पक्की…

गरिबीको चपेटामा छन् तर सित्तैमा केही लिँदैनन् रिट्ठे बिश्वकर्मा

७ असार २०७८, 3:13 pm

सित्तैमा भेट्दा हात थाप्न अघि नसर्ने सायदै हुन्छन् । तर, कोही–कोही यस्ता पनि हुन्छन् जो सित्तैमा केही लिन चाहन्नन् । त्यहीमध्येमा पर्छन् खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका ७१ वर्षका रिट्ठे बिश्वकर्मा । आफन्तको बारीको कान्लामा…

नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि, सबै उमेर समूहकालाई जोखिम

७ असार २०७८, 2:58 pm

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ म्युटेसन पुष्टि भएको छ। परीक्षण गराएका ४८ नमूनामा ४७ वटा नमूनामा डेल्टा भेरियन्ट (बी.१.६१७.२) पुष्टि भएको छ भने एउटा नमूनामा अल्फा भेरियन्ट (बी.१.१.७) पुष्टि भएको स्वास्थ्य तथा…

ज्वाला संग्रौला प’क्राउ पर्नुको अर्कै रहेछ कारण

७ असार २०७८, 1:16 pm

काठमाडौं । युवा संघकी नेतृ खुश्बु घिमिरेमाथि अभद्र व्य’वहार गरेको आ’रोपमा प्रहरीले ज्वाला संगौलासहित तीन जनालाई प’क्राउ गरेको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार संग्रौलाका पति हिमाल उपाध्याय र शर्मिला वाइबा पनि…

४० वर्ष मुनिका युवालाई प्राथमिकता राख्दै ९९ केन्द्रीय सदस्य थप्दै…

७ असार २०७८, 12:37 pm

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा ९९ सदस्य थप्ने तयारी गरेको छ । ४० वर्ष मुनिका युवालाई प्राथमिकता दिएर नयाँ केन्द्रीय सदस्यहरु थप्ने माओवादीको तयारी छ । एमालेसँगको पार्टी एकता सर्वोच्चले भंग गरिदिएपछि माओवादी…

मेलम्चीको सुरुङ खाली गर्न कठिनाइ, सेनाको सहयोग खोजिँदै

७ असार २०७८, 12:30 pm

काठमाडौं । गत असार १ गते आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको निर्माणाधीन बाँध, पानी प्रशोधन केन्द्रसहितको संरचना पुरियो । हेडवर्क्स क्षेत्रको ड्रोन भिडियोको विश्लेषणपछि आयोजनाको निष्कर्ष छ, ‘हेडवर्कससम्मको पहुँचमार्ग जति छिटो बन्छ, त्यति नै छिटो…

निर्वाचन आयोगले ठाकुरसँग माग्यो जवाफ

७ असार २०७८, 10:31 am

काठमाडौँ । निर्वाचन आयोग जनता समाजवादी पार्टीमा देखिएको आधिकारितासम्बन्धी विवादको निरूपण प्रक्रियामा प्रवेश गरेको छ । आयोगले आइतबार जसपाका अध्यक्ष महन्थ ठाकुरलाई लिखित जवाफ पेस गर्न १५ दिन समय दिएको छ । जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले…

शेरबहादुरजीले काँध फेर्ने बेला आयो, सभापतिमा गोपालमान श्रेष्ठको पनि दावी

७ असार २०७८, 9:13 am

काठमाडौँ  । कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेतृत्व दोर्‍याउने घोषणासहित तयारीमा जुटेका सभापति शेरबहादुर देउवालाई उनकै समूहबाट चुनौती थपिएको छ । उपसभापति बिमलेन्द्र निधिले देउवालाई चुनौती दिँदै आफू सभापति उम्मेदवार बन्ने औपचारिकरूपमा बताएको भोलिपल्ट आइतबार संस्थापन…

यस कारण फिलिपिन्स सरकारले यस कारण नष्ट गर्दैछ महँगा कारहरू

७ असार २०७८, 6:17 am

फिलिपिनो सरकारले गाडी तस्करहरूलाई चेतावनी दिन २१ वटा लक्जरी कार नष्ट गरेको छ। शुक्रबार सरकारको आदेशमा अनुमानित अमेरिकी १.२ मिलियन डलरको गाडी नष्ट गरिएको अटो हिन्दुस्तानले जनाएको छ। केही समयअघि पनि फिलिपिन्स सरकारले १७ वटा…

नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन, पुरानो भन्दा अझ संक्रामक

७ असार २०७८, 6:02 am

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार भारतको नयाँदिल्लीस्थित इन्स्टिच्युट…