Himali Patrika७ असार २०७८, सोमवार

यस कारण फिलिपिन्स सरकारले यस कारण नष्ट गर्दैछ महँगा कारहरू

७ असार २०७८, 6:17 am

फिलिपिनो सरकारले गाडी तस्करहरूलाई चेतावनी दिन २१ वटा लक्जरी कार नष्ट गरेको छ। शुक्रबार सरकारको आदेशमा अनुमानित अमेरिकी १.२ मिलियन डलरको गाडी नष्ट गरिएको अटो हिन्दुस्तानले जनाएको छ। केही समयअघि पनि फिलिपिन्स सरकारले १७ वटा…

नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन, पुरानो भन्दा अझ संक्रामक

७ असार २०७८, 6:02 am

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार भारतको नयाँदिल्लीस्थित इन्स्टिच्युट…

मुस्ताङको काभ्रेभीरमा पहिरोले पुरियो मालवाहक ट्रक

७ असार २०७८, 5:56 am

जोमसोम । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमाना काभ्रेभीर सडकमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको जोमसोमबाट सामान पुर्‍याएर म्याग्दीतर्फ फर्किँदै गरेको ग १ क ३४९२…

एमालेभित्रका पुर्वमाओवादी : ओलीसँग असन्तुष्टि र समूहमा अन्तरकलह

७ असार २०७८, 5:41 am

काठमाडौँ । एकपछि अर्को गरी नाटकीयरूपमा विकसित राजनीतिक घटनाक्रमले एमालेभित्रका ‘माओवादी’ नेताहरू असमञ्‍जसमा परेका छन् । न सन्तोषजनक भूमिका न त भविष्यको स्पष्ट मार्गचित्र, बरु बढ्दो असन्तुष्टि र अन्तरकलले एमालेभित्रका ‘माओवादी’लाई ठूलो असमञ्‍जस पैदा भएको…

दिपक मनाङे प्रचण्ड निवासमा, राजनीतिक घटनाक्रमबारे ‘बृहद् छलफल’

६ असार २०७८, 9:07 pm

काठमाडौं । गण्डकी प्रदेशका मन्त्री दिपक मनाङेले काठमाडौं आएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका छन् ।फेसबुकमा भेटघाटको तस्वीर सार्वजनिक गर्दै उनले ‘पछिल्लो राजनीतिक घटनाक्रमबारे बृहद् छलफल भएको’ बताएका छन् । गण्डकी प्रदेशमा शक्तिशाली…

सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश ‘भाइरल बाबा’सँग देवघाटमा केही क्षण

६ असार २०७८, 8:47 pm

एलबी क्षेत्री । अनायासै देवघाट जाने योजना बन्यो, २०७८ असार ४ गते । फेसबुकमा सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश दामोदर शर्माको एउटा तस्बिर भाइरल भएको थियो । उहाँको आश्रम देवघाटवारि नै रहेछ । म कार पार्क…

कु’टपि’टको अभियोगमा ज्वाला संग्रौलासहित तीन जना प’क्राउ

६ असार २०७८, 6:57 pm

काठमाडौं । प्रहरी कार्यालयमा महिलामाथि कु’टपि’ट गरेको अभियोगमा आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलासहित तीन जना प’क्रा’उ परेका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार ज्वालासँगै शर्मिला वाइबा र हिमाल उपाध्याय प’क्रा’उ परेका छन्…

१५९ बोरा अवैध धानको बिउ खाल्डोमा पुरेर नष्ट

६ असार २०७८, 6:22 pm

गत जेठमा चितवन र नवलपुरबाट नियन्त्रणमा लिइएको ५ हजार ६ सय ९५ किलो अवैध धानको बिउ आइतबार खाल्डोमा पुरेर नष्ट गरिएको छ। कृषि ज्ञान केन्द्र चितवनले भारतबाट अबैधरुपमा भित्रएको ‘गोरखनाथ ५०९’ जातको १५९ बोरा ४…

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

६ असार २०७८, 3:51 pm

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने भन्ने निर्णय भएको छैन । स्रोतका अनुसार काठमाडौं, भक्तपुर र…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

६ असार २०७८, 1:00 pm

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए। वृत्तका…