Himali Patrika३१ भाद्र २०७८, बिहिवार

इजरायलले बढायो नेपाली श्रमिकको कोटा इजरायल जान के–कस्ता शर्त पूरा…

२२ चैत्र २०७७, 4:48 pm

इजरायलले ‘केयरगिभर’मा नेपाली श्रमिकहरूको कोटा बढाएको छ। यसअघि पहिलो चरणमा केयरगिभरका लागि पाँच सय नेपाली श्रमिक लैजाने गरी ‘इम्प्लिमेन्टेसन प्रोटोकल’मा हस्ताक्षर भएको थियो। अहिले भनेे कोटा बढाएर एक हजार नेपाली लगिने भएको हो। इजरायल रोजगारीमा…

एउटै अस्ट्रिचको मूल्य ६० हजार, १९ बिघा जमिनमा ५ हजार…

१३ चैत्र २०७७, 8:46 pm

नेपालीका लागि अनौठो चरा ‘अस्ट्रिच’ पहिलोपटक भित्र्याएर ठूलो कृषि व्यवसाय गर्ने व्यक्ति हुनुहुन्छ बुटवलका सीपी शर्मा । कसैले सम्भावना नदेखेको र हात नहालेको व्यवसाय सुरु गर्न उक्त चरालाई उहाँले अस्ट्रेलिया र अमेरिकाबाट नेपाल भित्र्याउनुभएको हो…

विश्वकप फुटबल : कतारमा सुरक्षा गार्ड पठाउन सरकारीस्तरमा सम्झौता गर्ने

२९ फाल्गुन २०७७, 9:57 am

काठमाडौं । सरकारले  नेपालबाट २०२२ मा कतारमा हुन गइरहेको विश्वकप फुटबल प्रतियोगितामा आवश्यक पर्ने सुरक्षा गार्ड पठाउन कतार सरकारसँग सरकारीस्तरको (जीटुजी) सम्झौता गर्न लागिएको बताएको छ । तर, जीटुजीका लागि अहिलेसम्म प्रारम्भिक तवरको द्विपक्षीय छलफल…

सुरक्षा गार्ड : जिम्मेवारी ठूलो आम्दानी सानो, सामाजिक सुरक्षा कोषका…

११ माघ २०७७, 8:20 am

धरान। व्यवसायिक प्रतिष्ठानहरूलाई हिजोआज त्यस्ता सुरक्षा गार्डको खोजी हुन्छ, जसले ‘सोधपुछ काउन्टर’ देखि आइपर्ने हरेक समस्यामा मद्दत मिलोस्। आफैं नियुक्त नगरी बोलपत्र आह्वानमार्फत अन्य कम्पनीबाट लिँदा व्यक्तिगत दायित्वमा गार्डको संख्यामा ‘डिल’ हुन्छ। कम्पनीहरूका लागि सुरक्षा…

कतार प्रहरीमा पठाउने भन्दै अवैध रूपमा अन्तर्वार्ता गर्ने तीन म्यानपावर…

२१ मङ्सिर २०७७, 8:01 am

काठमाडौँ । कतारको प्रहरी सेवामा पठाउने भन्दै अवैध रूपमा अन्तर्वार्ता गर्ने तीन ठूला म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार विभागले ६ महिना निलम्बन गरेको छ । एसओएस, डीडी ह्युमन रिसोर्स र होप इन्टरनेसनल म्यानपावर निलम्बनमा परेका हुन् । अब…

बिदामा रहेका नेपाली कामदार साउदी फर्कन सक्ने

३ असोज २०७७, 8:51 am

दोहा ।  साउदी अरबबाट विभिन्न समयमा विदामा नेपाल गएका तर, कोरानाका कारण नेपालमै रोकिएका नेपालीले साउदी फर्कन पाउने भएका छन् । साउदी सरकारले सेप्टेम्बर १५ बाट गल्फ कर्पोरेसन काउन्सिल (जीसीसी) देशका नागरिकहरुलाई साउदीमा प्रवेश गर्न…

इजरायलले तीन महिना भित्रमा ५ सय नेपाली कामदार लैजाने, मासिक…

१५ भाद्र २०७७, 2:29 am

काठमाडौं। इजरायलले फेरि नर्सिङ क्षेत्रमा नेपालीलाई रोजगारीको लागि बाटो खुला गरेको छ। कोभिड –१९ को कहरले विभिन्न देशमा कार्यरत नेपाली रोजगारी गुमाएर स्वदेश फर्किन बाध्य भएको अवस्थामा इजरायलले थोरै भए पनि रोजगारीको अवसर दिन लागेकाे…