Himali Patrika९ बैशाख २०७८, बिहिवार

नासालाई मंगल ग्रहमा दोस्रो सफलता : मंगल ग्रहमा पहिलो पटक…

९ बैशाख २०७८, 6:19 pm

एजेन्सी, ९ बैशाख । अमेरिकी अन्तरिक्ष निकाय नासालाई मंगल ग्रहमा दोस्रो सफलता हात परेको छ । नासाले मंगल ग्रहमा पठाएको पर्सिभेरेन्स नामक यानमा रहेको एक उपकरणबाट अक्सिजन उत्पादन भएपछि दोस्रो सफलता हात परेको हो ।…

आकाशबाट प्लास्टिकको वर्षा

९ बैशाख २०७८, 5:21 pm

मानिसले पृथ्वीलाई प्रदूषित बनायो । आकाश बाँकी थियो । तर, अब नयाँ शोधले के देखाएको छ भने मनुष्यले आकाश पनि बाँकी राखेका छैनन् । आकाश पनि मानिसका गतिविधिका कारण प्रदूषित भइसकेको छ । वैज्ञानिकहरुले अब…

एसएलसी फेल भएर दुबई गए, बुर्ज खालिफामा काम गरेर ‘इञ्जिनियर’…

८ बैशाख २०७८, 12:16 pm

घुम्नका लागि दुबई जाने धेरैजसो बुर्ज खालिफा चढेर मात्र फर्कन्छन्। नभए, यो टावरलाई पृष्ठभूमि पारेर फोटो खिचाउन त प्राय: कसैले छोड्दैनन्। विख्यात अमेरिकी आर्किटेक्ट एड्रिन स्मिथले लिली नामक पुतलीबाट प्रभावित भएर यसको डिजाइन गरेका थिए।…

‘स्मार्ट’ बन्दै भिखारीहरु, दान लिनका लागि डिजिटल भुक्तानी

३० चैत्र २०७७, 2:07 pm

एकातर्फ चीन विश्वमै तीव्र गतीमा गरिबी निवारण गर्ने देश बनिरहेको छ भने अर्कोतर्फ चिनियाँ भिखारीहरु समेत दिन प्रतिदिन आधुनिक हुँदै गएका छन् । तपाईँलाई अनौठो लाग्न सक्दछ कि चीनका भिखारीहरुले हालैका दिनहरुमा भिख माग्नका लागि…

पृथ्वीतर्फ आउँदैछ फुटबलको मैदान जत्रो आकारको विशाल क्षुद्रग्रह

२८ चैत्र २०७७, 6:47 am

आगामी महिना फुटबलको मैदान जत्रो आकारको एक विशाल क्षुद्रग्रह पृथ्वीतर्फ आउँदैछ । ९ किमि प्रतिसेकेन्डको वेगले पृथ्वीतर्फ अघि बढिरहेको यस क्षुद्रग्रहमाथि नासाका वैज्ञानिकले निगरानी राखिरहेका छन् । विध्वंशका देवता अपोफिस तथा वर्षको सबैभन्दा ठूलो क्षुद्रग्रहको…

यही हो काफल पाकेसँगै काफल पाकेको सन्देश दिने फिरन्ते चरी,…

२७ चैत्र २०७७, 9:56 am

बेडू पाको बारो मासा, काफल पाको चैता मेरी छैला…’ भारतको उत्तराखण्ड लगायतको भेगमा प्रसिद्ध यो गीत स्व. मोहन चन्द्र उप्रेतीले लेखेका हुन् । उत्तराखण्डमा चर्चित रहेको यो गीतले काफलको महिमा र काफल पाकेसँगै आउने काफल…

श्रीमान् भन्दा श्रीमतीको उमेर कति वर्षले अन्तर हुनुपर्छ ?

२१ चैत्र २०७७, 8:59 am

काठमाडौं | नेपाली समाजमा श्रीमान् भन्दा श्रीमतीको उमेर कम हुनुपर्छ भन्ने धारणा राख्ने गरेको पाइन्छ । सायद पितृसतात्मक सोंच-चिन्तनले पनि यसमा काम गरेको हुनुपर्छ । युवतीहरु पनि आफुभन्दा बढी उमेरका पुरुषसँग दाम्पत्य जीवन विताउने अभिलाषा…

चोरी गर्न गएको चोर घरबेटीको चोरीको ओच्छ्यानमै निदाएपछि…

१६ चैत्र २०७७, 9:32 pm

थाइल्याण्ड । विश्वमा चोरहरु अनेक प्रकारका भेटिन्छन।  कसैले महिलाको ब्रा चोरी गरेर अनुठो नाम राखेका हुन्छन भने कसैले क्यै उट्पटाङ्ग गरिरहेका हुन्छन। हालै थाइल्याण्डमा पनि यस्तै एउटा रोचक चोरीको घटना भएको छ जस कारण चोरले…

एउटै अस्ट्रिचको मूल्य ६० हजार, १९ बिघा जमिनमा ५ हजार…

१३ चैत्र २०७७, 8:46 pm

नेपालीका लागि अनौठो चरा ‘अस्ट्रिच’ पहिलोपटक भित्र्याएर ठूलो कृषि व्यवसाय गर्ने व्यक्ति हुनुहुन्छ बुटवलका सीपी शर्मा । कसैले सम्भावना नदेखेको र हात नहालेको व्यवसाय सुरु गर्न उक्त चरालाई उहाँले अस्ट्रेलिया र अमेरिकाबाट नेपाल भित्र्याउनुभएको हो…

भिडियोमा हेर्नुस् गीत गाएर आफ्नो आमालाई बोलाउँछ यो बाघ !

६ चैत्र २०७७, 11:46 am

रुसको एक चिढियाघरमा आजकल एक बाघ आफ्नो सुरिलो स्वरका कारण प्रख्यात बनेको छ । विटास नामको यो बाघ आठ महिनाको छ । यो बाघ अमुर प्रजातिको हो । यो प्रजातीका बाघ सबैभन्दा ठूला, तेज र…