Himali Patrika१२ साउन २०७८, मङ्गलवार

माधवकुमार नेपाललाई बराबरी अधिकारसहित दोस्रो अध्यक्ष

११ साउन २०७८, 8:03 am

नेकपा एमालेभित्र आन्तरिक विवाद समाधान गर्न दबाब बढिरहेका बेला माधवकुमार नेपाल पक्षका नेताले समान अधिकारसहित सम्मानजनक एकता आवश्यक रहेको बताएका छन्। नेता नेपालले रायसुझावका लागि भन्दै आइतबार साँझ आफू निकटका स्थायी कमिटी सदस्यसँग छलफल गर्ने…

उज्यालो नेपालका कमाण्डर शर्मा अर्थमन्त्रालयको यात्रामा

३० असार २०७८, 7:21 am

इतिहास हेर्दा कुनैबेला सामन्त, सूतखोरहरुको आर्थिक, राजनैतिक घेराबन्दीमा कैद भएका जिल्लाहरु मध्ये रुकुम र रोल्पा पनि पर्दछन् । पिछडिएका यी जिल्लाहरुबाट क्रान्तिको झिल्को पैदा भयो । नेपाली क्रान्तिको केन्द्रविन्दु बनेका रुकुम र रोल्पाले त्यहाँका युवाहरुलाई…

ओलीजी स्पष्टीकरणमा रोकिनु हुन्न, अरू धेरै गर्नेवाला हुनुहुन्छ : घनश्याम…

७ चैत्र २०७७, 8:39 pm

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले आफूहरुलाई स्पष्टीकरण सोध्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्णय दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिएका छन् । अध्यक्ष ओली कम्युनिष्ट आन्दोलनको भविष्य सिध्याउने सुनियोजित यात्रामा अगाडि बढेको भन्दै उनले अरु…

यो सरकारले निष्पक्ष निर्वाचन गराउँछ भन्नेमा शंका छ : गगन…

२८ भाद्र २०७७, 4:47 am

काठमाडौँ — कांग्रेस केन्द्रीय सदस्य तथा सांसद गगन थापाले यो सरकारले २०७९ मा हुने आम निर्वाचन निष्पक्ष गराउनेमा आफू विश्वस्त नभएको बताएका छन् । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले गरेको वागमती प्रदेशको भर्चुअल बैठकमा बोल्दै थापाले…

देउवालाई म एक्लै हराइदिन सक्छु : शशांका कोइराला

८ भाद्र २०७७, 9:54 am

नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशांका कोइरालाले सभापतिमा शेरबहादुर देउवालाई आफूले पराजित गर्न सक्ने दाबी गरेका छन् । उनले १४ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार भएमा मात्र देउवा पराजित हुने अन्यथा देउवालाई अरुले हराउन नसक्ने बताएका…

अडियो प्रकरणमा गोकुल बास्कोटाको १० तर्क : मिश्रद्वारा सिर्जित कथित…

१६ फाल्गुन २०७६, 12:23 pm

१६ फागुन, काठमाडौं । कमिसन मागिएको भनिएको अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले विजयप्रकाश मिश्रविरुद्ध गा ली बे इज्जतीको मुद्दा लिएर जिल्ला अदालत काठमाडौं गएका छन् ।…

केपी शर्मा ओलीले प्रधानमन्त्रीको पदमा बसिरहने राजनीतिक र नैतिक दुवै…

११ फाल्गुन २०७६, 1:53 pm

११ फागुन, बर्दिया । नेपाली कांग्रेसेका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले पदमा बसिरहने राजनीतिक र नैतिक हैसियत गुमाइसकेको बताएका छन् । बर्दियामा आइतबार आयोजित कार्यक्रममा सांसद थापाले निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रिन्टिङ…

गोकुल बाँस्कोटाको पक्षमा केपी ओली र ईश्वर पोखरेल, विपक्षमा ६…

११ फाल्गुन २०७६, 3:59 am

काठमाडौँ। आज फागुन ११ गते आइतबार देशका प्रमुख राष्ट्रिय दैनिकमा नेकपाको सचिवालय बैठकबारे समाचारले प्राथमिकता पाएका छन्। त्यस्तै, एमआरपीको खरिद, वामदेव गौतमको राष्ट्रियसभामा इन्ट्री, कोरियामा कोरोनालगायत समाचारहरु पनि प्रकाशित छन्। सेक्युरिटी प्रेस खरिदसम्बन्धी कमिसन विवादमा…

नेताहरुको यस्तै हर्कत रहे नेपालका कम्युनिष्ट सबै सिद्धिने पक्का छ…

१० फाल्गुन २०७६, 4:08 am

काठमाडौँ।  पूर्व माओवादी रहेका निकै प्रभावशाली नेता कृष्णवहादुर महरा केही दिन अघि लामो हि रासत वसाईपछि बाहिर निस्किए । उनी निस्किएको केही दिन बित्न नपाउँदै तत्कालिन नेकपा एमालेका अर्का प्रभावशाली नेताले मन्त्रीपदवाट राजिनामा दिनुपर्यो ।…

महरा राजनीतिको दोस्रो इनिङ, यस्तो भन्छन नेकपा नेताहरू, पार्टीमा फर्किन्छन…

९ फाल्गुन २०७६, 2:33 am

काठमाडौँ । सभामुख पदमा रहेका बेला संसद् सचिवालयमा कार्यरत कर्मचारीमाथि बला’त्कार प्रयासजस्तो गम्भीर आ रोप खेपेर पद गुमाएका कृष्णबहादुर महरा सरकारी निवासबाटै प क्राउ परे । पक्राउ परेको १३३ दिनपछि उनले अदालतबाट राहत पाएका छन्…