फाँ’सीको सजाय सुन्दा संसार बिर्सिए : दिमाग खालि भएको थियो,…
८ माघ २०७६, 4:41 pm
८ माघ, काठमाडौं । उमेश यादव दाह्री-कपाल काटेर चिरिच्याट्ट बनेका छन् । चिटिक्क मिलेको जुंगा राखेका छन् । खाडीको हावाले सेतै फुलाएको कपालमा कालो दलेका छन् । अनुहार फेसियल पनि गरेका छन् । यसैले उनको…