Himali Patrika११ साउन २०७८, सोमवार

तापक्रमले ५० डिग्री नाघेपछि दुबईमा क्लाउड सिडिङ प्रविधिमार्फत गराइयो कृतिम…

१० साउन २०७८, 8:33 am

दुबई । तापक्रम ५० डिग्री पुगेर अत्याधिक गर्मी बढेपछी दुबई शहरमा कृतिम वर्षा गराइएको छ । युएईको मौसम विभागले आइतबार दुबईसहित धेरै इलाकामा वर्षा गराएको हो । भिडियोमा देखिएअनुसार झरना जसरी पानी जमिनमा झरिरहेको छ…

साउदीले विदेशी कामदारको अवासीय अनुमति पत्रको म्याद बढाउने

७ साउन २०७८, 8:36 am

काठमाडौं  । साउदी अरबले विदेशी कामदारको अवासीय अनुमति पत्रको समय बढाउने भएको छ । कोरोना भाइरस महामारीका कारण आ–आफ्नो देशमै रोकिएका कामदारहरुको अवासीय अनुमति पत्र म्याद साउदी सरकारले अगष्ट ३१ सम्म बढाउन लागेको हो ।…

कोरियन राजदुतले साउदी महिलालाई बुर्का खोल्न बाध्य पारेपछि

१ असार २०७८, 8:30 am

रियाद। साउदी अरबमा रहेको कोरियाको राजदूतावासमा काम गर्ने एक मुश्लिम महिलाले कोरियाली राजदूतका विरुध्दमा त्यहाँको राष्ट्रिय मानव अधिकार आयोगमा मु’द्दा हालेकी छिन। गत बर्षको मार्च महिनामा आफूलाई राजदूतले बुर्का खोल्न बाध्य पारेको भनि उनले मानव…

कतारमा घाममा काम लगाउने ५४ कम्पनीलाई कारबाही

२३ जेष्ठ २०७८, 8:05 am

काठमाडौँ । कतार सरकारले दिउँसो घाममा लगाउने ५४ वटा कम्पनीलाई कारबाही गरेको छ । प्रशासनिक विकास, श्रम तथा सामाजिक सुरक्षा मामिला मन्त्रालयले दिउँसो घाममा कामदारलाई काममा लगाएको भन्दै कारबाही गरेको जनाएको छ । मन्त्रालयले जुन…

कतारमा जेल जीवन बिताइरहेका १४ नेपालीले पाए आममाफी

२१ बैशाख २०७८, 7:01 pm

दोहा । कतारले विभिन्न कसुरमा जेलजीवन बिताइरहेका १४ नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ । कतारस्थित केन्द्रीय कारागार तथा अन्य कारागारहरूमा रहेका १४ जना नेपालीलाई कतार सरकारले आममाफी दिएको हो । कारागारमा सजाय भोगिरहेका उनीहरुलाई मुस्लिम…

साउदी अरबका विद्यालयमा रामायण र महाभारत पढाइ हुने

१३ बैशाख २०७८, 8:47 am

साउदी अरबमाथि पृथकतावादी सोच भएको मुलुकको आरोप लाग्ने गर्दछ। हाल सम्म साउदीमा मुस्लिम धर्म बाहेक अन्य कुनै धर्मको बारेमा पढाइ नै हुदैन । साउदीले आफ्नो धर्म बाहेक अरु धर्म मान्नेहरुलाई ‘अविस्वासी’ भनेर पढाउदै आएको छ।…

साउदी अरब : बढी तलब पाउने लोभमा करारभन्दा फरक काम…

२० चैत्र २०७७, 6:43 am

काठमाण्डौ । तलब बढी पाउने लोभमा करार सम्झौताभन्दा फरक काम र कम्पनी नखोज्न साउदीमा रहेको नेपाली दूतावासले आग्रह गरेको छ । साउदीले कफला प्रणालीलाई सुधार गर्दै रोजगारदाता परिवर्तन गर्न पाउने नियम बनाए पनि बढी तलबको…

सगरमाथा चढेेर इतिहास रच्दै कतारी महिला

१९ चैत्र २०७७, 2:54 pm

काठमाडौं । कतारी राजपरिवारका सदस्य शेखा अस्मा अल थानी सगरमाथा आरोहण गर्न आज बिहीवार नेपाल आउने भएकिछिन् । एक्स्प्लोरर ग्रान्ड स्लम भनिने विश्वको सात महाद्वीपमा रहेको सात सर्वोच्च शिखर आरोहण गर्ने र दुई धुर्वमा पाइला…

करार अवधि समाप्त नहुँदै स्वदेश फर्कन खोजे साउदीले ‘कसुर’ मान्ने,…

१६ चैत्र २०७७, 10:06 pm

काठमाडौँ । साउदी अरबले करार अवधि पूरा नगरी स्वेच्छाले स्वदेश फर्कन चाहे श्रमिकले जरिवाना तिर्नुपर्ने नयाँ व्यवस्था ल्याएको छ । त्यसरी फर्कनुपरे श्रमिकले रोजगारदातालाई रकम तिर्नुपर्नेछ । साउदी सरकारले मार्च १४ बाट दुईवर्षे करार अवधि समाप्त भएपछि…

कतारमा नेपाली श्रमिकको न्युनतम तलब ३० हजार

८ चैत्र २०७७, 4:23 pm

कतारले आप्रवासी अदक्ष श्रमिकका लागि तोकेको न्यूनतम तलब शनिबारदेखि लागू भएको छ । कतारले रोजगारदाता कम्पनीलाई तयारी गर्न ६ महिनाअघि नै राजपत्रमा सूचना प्रकाशित भएपछि प्रक्रिया सुरु भएको थियो । प्रशासनिक विकास श्रम तथा समाजिक…