Himali Patrika९ असार २०७८, बुधवार

टिम इण्डियामाथि लाग्यो धोकेबाजको आरोप !

२१ मङ्सिर २०७७, 8:23 pm

काठमाडौं, १० मंसिर : भारत र अष्ट्रेलियाबीचको टी-२० सिरिजको पहिलो खेलका क्रममा भारतीय टिमका अलराउन्डर रवीन्द्र जडेजाको हेल्मेटमा बल लाग्यो । उनको हेल्मेटमा ब्याटिङको क्रममा बल लागेको हो । हेल्मेटमा बल लागे पनि जडेजाले ब्याटिङ…

फुटबलका ‘भगवान’ म्याराडोनाको नि’धन

११ मङ्सिर २०७७, 9:15 am

ब्युनस आयर्स : सर्वकालीन महान् फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा बुधबार नि’धन भएको छ। अर्जेन्टिनी फुटबल लिजेन्ड म्याराडोनालाई ब्युनस आयर्सस्थित निवासमा हृ’दयाघात भएको जनाइएको छ। उनको मस्तिष्कमा रगत जमेपछि यसै महिनाको प्रारम्भमा शल्यक्रिया गरिएको…

कक्षा १२ को परीक्षा परीक्षा रद्द हुन सक्ने, मोबाइल हेर्दै…

१० मङ्सिर २०७७, 8:05 pm

जारी कक्षा १२ को परीक्षा दिने क्रममा अनियमितता भएको भिडियो भाइरल भएको छ । परीक्षा हलमा खिचिएको २६ सेकेन्डको सो भिडियोमा विद्यार्थीहरु मोबाइलको स्क्रीन हेर्दै उत्तर लेखिरहेका देखिएका छन् । परीक्षा हलमा निरीक्षक भने देखिँदैनन्…

नेपाल प्रिमियर लिग भारतीय कम्पनीलाई १० बर्षका लागि ४२ करोडमा…

५ मङ्सिर २०७७, 7:31 am

नेपाल क्रिकेट संघ (क्यान) ले आफुले गर्ने भनेको ट्वान्टी ट्वान्टी प्रतियोगिता नेपाल प्रिमियर लिग –एनपिएल ट्वान्टी ट्वान्टी) एक भारतीय कम्पनीलाई १० बर्षको लागि ४२ करोड रुपैयामा बेच्ने प्रकृया अगाडी सार्ने भएको छ । बुधबार क्यानको…

सागमा योगदान पुर्याएका खेलाडीलाईहरुलाई पदक वितरणमा वास्तै गरिएन

४ असोज २०७७, 3:24 pm

धेरै विधाका मानिसलाई सरकारले संविधान दिवसको अवसर पारेर विभूषित ग¥यो । खेलकुद क्षेत्रलाई योगदान पु¥याएका पनि विभूषित भए । तर नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक दिलाउने खेलाडीलाई भने सरकारले दिने पदकले…

लेग स्पिनर सन्दीपको बलिङ बरियता खस्कियो

२४ भाद्र २०७७, 2:19 pm

काठमाडौँ । लेग स्पिनर सन्दीप लामिछानेको बलिङ बरियता खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको टी २० बलिङ बरियतामा सन्दीप एक स्थान खस्किएका हुन् । नयाँ बरियतामा सन्दीप ८०औँ स्थानमा रहेका छन् ।…

सीपीएलमा सन्दीपको बलिङ देखेर सबै चकित : समूह चरणमा खेलैपिच्छे…

२२ भाद्र २०७७, 3:56 pm

ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । जमैका तलावाजबाट खेल्दै आएका उनी समूह चरणका सबै खेलमा खेलैपिच्छे विकेट लिन सफल भए । सीपीएलको समूह चरणको…

मेस्सीका मनका कुरा : ७० करोड युरो तिर्न नसक्दा बार्सिलोना…

२० भाद्र २०७७, 3:03 am

बार्सिलोना — अन्तत: लियोनल मेसीले ‘यू टर्न’ लिए र बार्सिलाना छाडेनन् । सुरुमा बार्सिलोना छाडेर अन्यत्र जान चाहेको बताएको १० दिनपछि उनले मन फेरे र शुक्रबार रातितिर भने, बार्सिलोनामै रहने हो । आफ्ना मनका कुरा…

सन्दीपको चमत्कारी बलिङ्ग कायमै : जमैकाको जितमा सन्दीपको २ विकेट

१४ भाद्र २०७७, 3:53 am

ट्रिनीडाड । क्याराबिन प्रिमियर लिग(सपीएल)मा नेपालका लेग स्पीनर सन्दीप लामिछाने आवद्ध जमैका ताल्लवाजले जित हात पारेको छ। शनिबार राति भएको खेलमा जमैकाले सेन्ट किट्स एन्ड नेभिज प्याट्रियट्समाथि ३७ रनको जित निकालेको हो। यस खेलमा सन्दीपले…

टि-२० क्रिकेट ब्याट्सम्यानहरुको खेल भन्ने मान्यतालाई सन्दिप लामिछानेले गलत सावित…

१२ भाद्र २०७७, 12:16 pm

टि-२० क्रिकेट ब्याट्सम्यानहरुको खेल मानिने गरिन्छ। छोटो फर्म्याटको खेलमा ब्याट्सम्यानहरु आक्रामक ब्याटिंग गर्दै चौका र छक्काको वर्षा गर्ने गर्छन्। तर ट्रिनिडाड एन्ड टोबागोमा जारि करेबियन प्रिमियर लिग टि-२० ( सिपिएल ) मा नेपाली स्पिनर सन्दिप…