पिसिएल : सन्दिप लामिछानेको नाम विश्कै सर्वाधिक महंगा खेलाडीको श्रेणीमा
२२ पुष २०७७, 7:43 am
काठमाण्डाै । नेपाली क्रिकेटर सन्दिप लामिछाने पाकिस्तान सुपर लिगको आगामी संस्करणका लागि ड्राफ्टमा परेका छन् । उनी यसपटक प्लाटिनम वर्गमा परेका छन् । यो वर्गमा क्रिस गेल, मोइन अली, कोलिन इन्ग्राम, इमरान ताहिर, मलान, क्रिस…