Himali Patrika१२ असोज २०७८, मङ्गलवार

धान खेतमा माछापालन, चार महिनामा तीन लाख बढीको आम्दानी

१३ कार्तिक २०७७, 1:53 pm

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका भवानी सिंह ऐरले धान खेतमा माछापालन गरी ३ लाख बढी आम्दानी गरेका छन्। जेकेए पशुपंछी तथा मत्स्यपालन फार्म खोलेर धान खेतमा माछापालन गर्दै आएका ऐरले विगत चार महिनाको अवधिमा सो…

तरकारीमा बिचौलिया : कोरोना फैलिने भन्दै तरकारी गाड्न लगाएर बजारमा…

२२ जेष्ठ २०७७, 4:56 am

केही दिनअघि एका व्यवसायीले बाहिरबाट ल्याएको तरकारी पोखरा महानगरपालिका–१५ का पदाधिकारीकै रोवहरमा खाडलमा पुरियो। कोरोना संक्रमण फैलिने आशंकामा टोलवासीले बाहिरबाट ल्याएको तरकारीबारे वडा पदाधिकारीलाई जानकारी गराउँदै बेच्न रोक लगाउन माग गरेका थिए। वडा पदाधिकारी र…

कृषि उपज नष्ट गर्नेमाथि कारवाहीको माग

२१ जेष्ठ २०७७, 1:33 am

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि कोरोना सर्ने भन्दै उपज नष्ट गर्नेमाथि कारबाही गर्न गृह मन्त्रालयलाई पत्र पठाएको छ । मंगलबार पत्र पठाउँदै कृषि मन्त्रालयले कृषि उपजको उत्पादन, ढुवानी र बजारमा अवरोध गर्नेमाथि…

साँझ हेर्दा हरियो देखिने बाली विहान उठ्दा गायव, कसरी रोक्ने…

१६ जेष्ठ २०७७, 5:23 am

काठमाडौँ।  केही वर्षयता अमेरिकी फौजी किराले तराईमा मकैबाली र गोलभेंडालगायतका बाली नष्ट गरिरहेका बेला अर्को हानिकारक किरा प्रजाति सलहको जोखिम बढेको छ । अफ्रिकी मुलुकहरू केन्या, सोमालिया, तान्जानिया, युगान्डा, दक्षिणी सुडान, डिबोटी, इथियोपिया, इरान र…

खसीको भन्दै बाख्रीको मासु बेच्ने प२क्राउ

२ माघ २०७६, 1:26 pm

विराटनगर : खसीको भन्दै बाख्रीको मासु बेचेको आ२रोपमा एकजना मासु व्यापारी बिहीबार विराटनगरबाट प२क्राउ परेका छन् । मोरङको कटहरी गाउँपालिका–१ का ४० वर्षीय मोहम्मद कयुव प२क्राउ परेका हुन् । वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी वेदप्रसाद…

सामूहिक प्रयासमा महिलाहरु आर्थिक क्षेत्रमा जम्दै

२ माघ २०७६, 12:46 pm

नारायण वली बुटवल । घरवार र परिवारको लालन पालन र रेखदेख गर्दै भान्सामा मात्रै सिमित रहेका महिलाहरुलाई गा्रमिण स्तरमा सञ्चालन हुँदै आएका विभिन्न संघसंस्थाहरुले साक्षात्कार मात्रै वनाएन आर्थिक पाटोमा स्थानमा वलियो वन्ने आाधार पनि प्रदान…

अत्याधिक चिसोका कारण दाङमा १४० क्विन्टल माछा सखाप, कृषकका पाँचवटा…

२९ पुष २०७६, 9:22 am

शिवु खनाल/राजमार्ग अनलाइन  देउखुरी । दाङको लमही स्थित टिकुलीगणको पोखरीमा म रेका माछाहरु तैरिएका छन् । केही दिन अघि लगातार  परेको झरी र अत्यधिक चिसोका कारण धमाधम माछा म र्न थालेका छन् । चिसो बढेपछि…