चिनियाँ लगानीकर्ता भन्छन्, ‘अहिले नै हो नेपालमा लगानी गर्न सही…
५ भाद्र २०७७, 4:01 am
बेइजिङ । नेपालमा लगानी गरिरहेका चिनियाँ लगानीकर्ताले विभिन्न उतारचढावका बाबजुद यहाँ लगानी गर्ने उपयुक्त वातावरण रहेको बताएका छन् । लामो समयदेखि नेपालको हाइड्रोपावर, विमानस्थललगायत क्षेत्रमा लगानी गरिरहेका उनीहरूले भूकम्प, नाकाबन्दीलगायत केही अप्ठ्यारो अवस्था भोगे पनि नेपालमा…