ग्वाटेमालामा नेपालीसहित १२६ आप्रवासी कन्टेनरमा चिच्याउँदै छटपटाइका अवस्थामा भेटिए

काठमाडौं । कन्टेनरमा अलपत्र परेका नेपालीसहित १२६ जना आप्रवासीलाई ग्वाटेमालाबाट उद्धार गरिएको छ । ग्वाटेमाला प्रहरीले सडक छेउको एक कन्टेनरमा अलपत्र छाडिएका उनीहरुको उद्धार गरेको हो ।

उद्धार गरिएकामा सबैजसो अमेरिका पुर्‍याउन रकम लिएर तस्करहरुले छोडेको बताइएकाे छ । त्यस्तै मुलुकमा द्वन्द्वमा भएपछि अमेरिका प्रवेश गर्न लागेकाहरु भएको ग्वाटेमाला प्रहरीले बताएको छ ।

बीबीसीका अनुसार त्यहाँ नेपाली र घानाका नागरिकहरु पनि रहेका छन् । त्यस्तै सबैभन्दा धेरै राजनीतिक संकटमा फसेको इटालीका नागरिकहरु १०० भन्दा बढी रहेको बताइएको छ ।

कन्टेनरमा चिच्याएको आवाज आएपछि स्थानीय प्रहरीले उनीहरुको उद्धार गरेको हो । ग्वाटीमाला प्रहरीका एक प्रवक्ताले बताए अनुसार उनीहरु कन्टेनरबाट कराएका थिए । उनीहरुले भित्ता बजारेको बजारीदै थिए । त्यसपछि स्थानीय प्रहरीले ढोका खोलेको थियो । सो क्रममा कागजातविहीन १२६ मानिस भेटिएका थिए ।

उद्धारपछि ग्वाटेमाला प्रहरीले सबैलाई माइग्रेसन इन्स्टिच्यूटद्वारा सञ्चालित आश्रय स्थलमा लैजाने तयारी गरिरहेको छ । त्यसभन्दा अघि उनीहरुको प्राथमिक उपचार गराइएको छ ।

सुझबुझ गर्दा उनीहरु त्यसअघि होण्डुसर पुगेका थिए । त्यहाँ असुरक्षित रुममै अमेरिकातिर अघि बढाइएको थियो ।

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…