चीनले हामीलाई कब्जा गर्यो भने विनाश हुनेछ : ताइवान

एजेन्सी । ताइवानकी राष्ट्रपति साई इंग–वेनले चीनको बढ्दो आ’क्रा’मकताप्रति आफ्नो लोकतन्त्रको बचाउ गर्दै चीनले ताइवानलाई आफ्नो नियन्त्रणमा लिएको खण्डमा यसले विनाशकारी नतिजा हुने बताकी छन्।

साई इंग–वेनले विदेशी मामिलामा एउटा लेख लेखेकी छन्, जसमा उनले यो भनेकी छन्, ‘भर्खरै, ३८ वटा चिनियाँ ल’डा’कु विमानहरु ताइवानको हवाई क्षेत्र अतिक्रमण गर्ने क्रममा प्रवेश गरे।’

मंगलबार ताइवानका प्रधानमन्त्री सु सेउ–चानले चीनको आक्रामकताले क्षेत्रीय शान्तिलाई खतरा रहेको र ताइवान सतर्क रहनुपर्ने बताएका छन्। चीनको पीपुल्स लिबरेशन आर्मी (पीएलए) ले अक्टुबरको पहिलो चार दिनमा ताइवानको हवाई क्षेत्रमा करीब १५० विमान पठाएको थियो।

यो चिनियाँ मिडियामा शक्तिको एक शोको रूपमा देखिएको छ, तर दुनिया भरमा धेरै सरकारहरु यसलाई चीन द्वारा डर र आक्रामकताको एक शोको रूपमा लिएका छन्।

फ़रेन अफ़ेयर्समा साई इंग –वेन विदेशमा लेखेकी छन्, ‘हामी शान्ति चाहन्छौं तर ताइवान हाम्रो लोकतन्त्र र जीवन पद्धतिको लागि खतरा छ भने आत्मरक्षाको लागि आवश्यक सबै गर्नको लागि तयार छ।’

ताइवानले विश्वभरिका देशहरुलाई चीनको व्यापक खतरा बुझ्न आग्रह गरेको छ। ताइवानका राष्ट्रपति साई इंग वेनले भनिन्, ‘विश्वले बुझ्न जरुरी छ कि यदि ताइवान चीनको हातमा गयो भने यो क्षेत्रीय शान्तिको लागि विनाशकारी हुनेछ। यो लोकतान्त्रिक साझेदारीको लागि विध्वंसकारी साबित हुनेछ।

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…