इसाराको भरमा इटालीका खाबी बने विश्व चर्चित!

समान्यतः टिकटक भन्ने बित्तिकै हाम्रो मस्तिष्कमा कोही नाचिरहेको कोही हाँसिरहेको अथवा रमाइलो गरिरहेको तस्बिर बन्छ। झनै राम्रो फलोवर्स कमाउन त केही तडकभडक गरेकै हुनुपर्छ।

तर इटालीका २१ वर्षीय टिकटक प्रयोगकर्ता खाबी लाम भने आफ्नो भिडिओमा केही बोल्दैनन्, मात्र इसारा गर्छन। यद्यपी उनी विश्वका प्रख्यात टिकटकर हुन्।

विशेषगरी कुनै काम अप्ठेरो ढंगबाट गरिएको छ भने उनको सामग्री त्यसमा केन्द्रित हुन्छ। उनले त्यो अप्ठेरो कामलाई सजिलै पनि गर्न सकिन्छ भन्दै आफैंले गरेर देखाउँछन्, तर बोल्दैनन्। उनले गर्ने इसारा र हाउभाउका कारण उनलाई विश्वभरको मानिसले रुचाएको हो।

उनको यस कलालाई कान नसुन्ने मान्छेले पनि बुझ्न सक्छन्। अथवा उनको भिडिओ जुनसुकै भाषीले पनि सहजै बुझ्न सक्छन्। उनको भिडिओ हेर्न दिमाग खियाइरहनु पर्दैन। उनको सरलता र हाउभाउ नै उनको कला हो। उनी यही कारण यतिबेला विश्व चर्चित बनेका छन् र हालै १० करोड फलोअर्स कटाउने उनी संसारकै दोस्रो व्यक्ति भएका छन्।

 

भर्खरै प्रकाशित

कतारमा गोल्डस्टार जुत्ताको शोरुम, अनलाइनबाट पनि किन्न सकिने

काठमाण्डाै । स्वदेशी उत्पादनबाट नै देशको औद्योगिक क्षेत्रमा सफल स्थान बनाउन सफल गोल्ड स्टार फुटवेयरको कतारमा पनि बिक्री सुरु हुने भएको छ । अहिले कतार…

के भुवन केसी र शिव श्रेष्ठले राजेश हमाललाई ‘महानायक’ मान्न…

एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई…

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…