दाङ जिल्ला हाप्किडो सगंको अध्यक्षमा भुवन बुढा

७ भाद्र, घोराही। दाङ जिल्ला खेलकुद विकास समितीका अध्यक्ष विवेक श्रेष्ठको प्रमुख आतिथिमा दाङको बेलझुण्डीमा आयोजित प्रथम दाङ जिल्ला मार्शल आर्ट्स हाप्किडो एसोसीएसनले भुवन बुढा मगरलाई अध्यक्ष पदमा चयन गरेको छ ।

नेपाल मार्शल आर्ट्स हाप्किडो एसोसीएसनका अध्यक्ष काली बहादुर घर्ती मगरको उपस्थिती भएको सो कार्यक्रम बाट सुजन वली, बसन्त घर्तीमगर, गणेश नेपाली, तारा सिंह बुढा र गणेश घर्ती मगरलाई उपाध्यक्षमा चयन गरेको छ ।

भ्युमान पुन सचिव र अस्मिता बीसी कोषाध्यक्ष चयन हुनुभएको छ भने सविन वली, सुप्रिया बाठा मगर, विधान आचार्य, प्रीन्स विष्ट, कृष्ण डीसी र उमा देवी गीरी सदस्य मा चयन भएको उपाध्यक्ष सुजन वली बताउनु भयो ।

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…