अफगानिस्तानको अवस्था खराब भएपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बोलाए ‘कोब्रा मिटिङ’

काठमाडौँ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ‘कोब्रा मिटिङ’ बोलाएका छन् । अफगानिस्तानको पछिल्लो अवस्था झन् खराब बन्दै गएको भन्दै जोन्सनले आइतबार अपराह्न कोब्रा मिटिङ बोलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कोब्रा एक आपत्‌कालीन प्रतिक्रिया समिति हो । यो समितिमा बेलायती सरकारका मन्त्रीहरु,सरकारी कर्मचारी र छलफल गर्न खोजिएको विषयसँग सम्बन्धित व्यक्ति सामेल हुन्छन् ।

यस्तै, बेलायती संसद् अगस्ट १८ का लागि बोलाइएको त्यहाँको हाउस अफ कमन्सले जनाएको छ । यसैबीच, अमेरिकाले तालिवानी समूहले आफ्नो दूतावास खाली गर्दा तालिवान समूहले प्रभावित नगरेसम्म आफ्नो सैन्य रणनीतिमा कुनै परिवर्तन नगर्ने जनाएको छ ।

एक जना अधिकारीको भनाइ उद्धृत गर्दै अलजजिराले लेखेको छ,’तालिवानले हामीलाई प्रभावित नगरेसम्म काबुलमा हाम्रो सैन्य रणनीतिमा कुनै परिवर्तन गर्ने सम्भावना छैन ।’ ती अधिकारीले दाबी गरे अनुसार अमेरिकाले तालिवान समूहलाई काबुलमा प्रवेश गरेको देखेको छैन ।

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…