दाङको पर्यटकीय सम्भावना बोकेको हात्तिढुंगा ढल्यो

२६ साउन, दाङ । दाङको प्रमुख पर्यटकीय सम्भावना बोकेको हात्तिढुंगा ढलेको छ । तुलसीपुर–१४ ड्वाङपुर स्थित रहेको हात्तिढुंगा गएरातिदेखि परेको अविरल वर्षाका कारण ढलेको हो ।

वडा नं. १४ का वडाध्यक्ष पर्शराम चौधरीका अनुसार हात्तिढुंगा संरक्षण गर्ने योजना भए पनि बजेट अभावका कारण संरक्षण गर्न नसकिरहेको अवस्थामा आज बिहान परेको पानीले पहिचान नै मेटिने गरी ढलेको हो । लामो समयदेखि ऐतिहासिक पहिचान बोकेको हात्तिढुंगा ढलेपछि स्थानीयले दुःख व्यक्त गरेका छन् ।

स्थानीय तथा समाजसेवी जागेश्वर ओलिले स्थानीय सरकारले समयमै ध्यान दिन नसक्दा भत्केको बताए । ‘हामीले स्थानीय सरकारलाई पटक पटक भन्यौं तर कुनै सुनुवाइनै भएन । अन्ततः आज नगरको एउटा चिनारी पनि ढल्यो ।’

अलौकिक शक्तिकोरुपमा माटोको ढिस्कोमा ठुलो ढुंगा रहेको हुँदा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको थियो ।

 

भर्खरै प्रकाशित

कतारमा गोल्डस्टार जुत्ताको शोरुम, अनलाइनबाट पनि किन्न सकिने

काठमाण्डाै । स्वदेशी उत्पादनबाट नै देशको औद्योगिक क्षेत्रमा सफल स्थान बनाउन सफल गोल्ड स्टार फुटवेयरको कतारमा पनि बिक्री सुरु हुने भएको छ । अहिले कतार…

के भुवन केसी र शिव श्रेष्ठले राजेश हमाललाई ‘महानायक’ मान्न…

एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई…

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…