विमला वलीले पत्रकार सम्मेलन गर्दै भनिन्, मलाई नेपालगञ्ज जाने भन्दै बुटवल लगे !

बुटवल। लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री (वली)ले एमाले प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल र सांसद मानबहादुर राउतले आफुलाई नेपालगञ्ज भनेर जबरजस्ती बुटवल लगेको दावी गरेकी छन् ।

ओलीले बिहीबार पत्रकार सम्मेलन गर्दै गत साउन १५ गते आफु उपचारका लागि नेपालगञ्ज जान लागिरहेका बेला ढकाल र रावत घरमै आएर आफुहरु पनि नेपालगञ्ज नै जान लागेको र पुर्याइदिने भनेर आफु गाडीमा बसेको तर उनीहरुले नेपालगञ्ज लैजानुको साटो गाडी बुटवलतर्फ हुँइक्याएको बताएकी छन् ।

‘म बिरामी छु, उपचारका लागि नेपालगञ्ज जाँदैछु जान दिनुस् भन्दा ढकाल र रावतले हामी पनि नेपालगञ्ज जाने हो, सँगै जाउ पुर्याइदिन्छौ भन्नुभयो’ वलीले पत्रकार सम्मेलनमा भनिन्, ‘जिम्मेवार नेताले त्यसो भनेपछि विश्वास गरेर गाडीमा बसे ।’

उनले गाडी तुलसीपुरबाट नेपालगन्जतर्फ जानुपर्नेमा बुटवलतर्फ मोडिएपछि प्रतिवाद गर्दा बुटवल पुगेर मुख्यमन्त्रीलाई भेटेर जाने भन्दै एकैपटक मुख्यमन्त्री निवास पुर्याएको बताएकी छन् ।

भर्खरै प्रकाशित

के भुवन केसी र शिव श्रेष्ठले राजेश हमाललाई ‘महानायक’ मान्न…

एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई…

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…

ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्ध एयरले जहाज उड्यो, जाँच गर्दा…

काठमाडौँ । ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्ध एयरले एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ जहाज प्राविधिकहरुले जाँचेपछि उडाउन सुरु गरेको छ…