किसानका खेत-खेत चाहार्दै चिनियाँ राष्ट्रपति सी

कृषि उत्पादन बढाउन प्रोत्साहन चिनियाँ राष्ट्रपति सी चिनफिङ चीनमा कृषि उत्पादन बढाउन ठाउँ-ठाउँमा गएर किसानहरूलाई प्रोत्साहन दिइरहेका छन् ।

गरिबी हटाएर सम्पन्नता ल्याउन आफूले कुनै कसर नछोड्ने भनी उनले चीनको स्वायत्त प्रदेश निनसिया हुइमा गरेको सम्बोधनलाई चिनियाँ सञ्चारमाध्यमहरूले प्रमुखताका प्रकाशित गरेका छन् ।

उनी बुधवार सो प्रान्तमा गएर किसानहरूसँग छलफल गरेका थिए । विगत केही महिना यता उनले युनान, बेइजिङ, हुबेई जिज्याङ, सान्सी प्रान्तमा भ्रमण गरिसकेका छन् ।

उनले किसानहरूलाई कम्युनिस्ट पार्टीका योजनाहरूलाई पूर्ण रूपमा लागू गर्न स्थानीय अधिकारीहरूलाई निर्देशन दिएको चाइना ग्लोबल टेलिभिजन नेटवर्कले जनाएको छ ।

कोरोनाका कारण संकुचनमा परेको अर्थतन्त्रलाई उकास्न किसानहरूको भूमिका महत्त्वपूर्ण हुने भन्दै उनले स्थायी रोजगार र जनजीविकाको प्रश्नमा सरकार सधैं जनताको साथ रहेको बताएका हुन् । विश्वको उदीयमान देश चीनका राष्ट्रप्रमुख किसानको खेतमा गएर भलाकुसारी गर्दा उनको नजिक सुरक्षाकर्मीको तडकभडक पनि देखिएको छैन ।

भर्खरै प्रकाशित

मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर जबरजस्ती नक्कली विज्ञप्ति बनाइयो : बिमला…

काठमाडौं। लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वली पुनः नेकपा माओवादी केन्द्रमा फर्किएकी छन्। यसअघि माओवादी केन्द्रको सम्पर्कबाहिर रहेकी उनी एमालेमा प्रवेश गरेको विज्ञप्तिहरु सार्वजनिक भएका…

प्रधानमन्त्री देउवा पुत्र जयवीर सिंहलाई झुक्याइयो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविर सिंह देउवा पनि राजनीतिमा सक्रिय हुन थालेको छन् । हाल पार्टी भित्रका नेताहरुसँग दोस्ती बढाउन चरणमा छन् ।…

फेरि माओवादीमै फर्किइन बिमला वली

लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली पुन माओवादी केन्द्रमै फर्किएकी छन्। पछिल्लो एक सातादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार आफैं पार्टीको सम्पर्कमा आएकी हुन्।…

यसकारण देउवाले प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोजे, उच्च अधिकारीको पनि…

देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत् प्राधिकरणको कामप्रति असन्तुष्टि व्यक्त गरेको छ ।…

आर्थिक सङ्कटमा पाकिस्तान : प्रधानमन्त्री इमरान खानको सरकारी आवास अब…

पाकिस्तानका प्रधानमन्त्री इमरानको सरकारी आवास अब भाडामा उपलब्ध हुनेछ । आर्थिक सङ्कटबाट गुज्रिरहेको पाकिस्तानले इस्लामाबादस्थित प्रधानमन्त्री इमरान खानको सरकारी निवास सर्वसाधारणलाई भाडामा दिने तयारी गरेको…