‘प्लस टु’ सञ्चालन गर्दै गुरुकुल एकेडेमी, राम्रो अङ्क ल्याउने विद्यार्थीलाई निशुल्क अध्यापन 

घोराही।  दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले चालू शैक्षिक वर्षदेखि कक्षा ११ र १२ सञ्चालन गर्ने भएको छ। जिल्लामा गुणस्तरीय शिक्षणसंस्थाका रुपमा स्थापित भएको गुरुकुल एकेडेमीले विज्ञान र व्यवस्थापन सङ्कायमा कक्षा ११ – १२ सञ्चालन गर्ने  भएको हो। 

एकेडेमीले आइतबार  पत्रकार सम्मेलन गर्दै दाङमै अन्तराष्ट्रिय स्तर सिकाइ हुने जानकारी दिएको छ।  विद्यालयमा भर्ना हुन आउने प्रत्येक विद्यार्थीलाई निःशुल्क ल्यापटप उपलब्ध गराउने समेत जानकारी दिएको छ।  

आईएसओ स्ट्यान्डर्ड प्राप्त एकेडेमीले एसइइमा राम्रो अङ्क ल्याउने विद्यार्थीहरूका लागि विशेष छात्रवृति प्रदान गराउने जनाएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयले जिपिए चार ल्याउने विद्यार्थीलाई निःशुल्क अध्ययन गर्ने अवसर प्रदान गर्ने भएको छ   ।

कक्षा ११-१२ का लागि विद्यालयमा लाइब्रेरी, ई-लाइब्रेरी र अन्तराष्ट्रिय स्तरको प्रयोगशालाको व्यवस्था गरिएको व्यवस्थापन सङ्कायका संयोजक कृष्णदेव थापाले जानकारी दिनुभयो ।

भर्खरै प्रकाशित

एक्सनमा देउवा सरकार : ‘स्मार्ट लाइसन्स टेन्डर गर्ने पदाधिकारीमाथि छानविन…

काठमाडौँ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइप्रति छानबिन गरी आवश्यक कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज…

मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर जबरजस्ती नक्कली विज्ञप्ति बनाइयो : बिमला…

काठमाडौं। लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वली पुनः नेकपा माओवादी केन्द्रमा फर्किएकी छन्। यसअघि माओवादी केन्द्रको सम्पर्कबाहिर रहेकी उनी एमालेमा प्रवेश गरेको विज्ञप्तिहरु सार्वजनिक भएका…

प्रधानमन्त्री देउवा पुत्र जयवीर सिंहलाई झुक्याइयो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविर सिंह देउवा पनि राजनीतिमा सक्रिय हुन थालेको छन् । हाल पार्टी भित्रका नेताहरुसँग दोस्ती बढाउन चरणमा छन् ।…

फेरि माओवादीमै फर्किइन बिमला वली

लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली पुन माओवादी केन्द्रमै फर्किएकी छन्। पछिल्लो एक सातादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार आफैं पार्टीको सम्पर्कमा आएकी हुन्।…

यसकारण देउवाले प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोजे, उच्च अधिकारीको पनि…

देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत् प्राधिकरणको कामप्रति असन्तुष्टि व्यक्त गरेको छ ।…