डेनमार्कले जित गुमायो तर खेलाडी बचायो

काठमाण्डाै । डेनमार्क युरोकप फुटबलको पहिलो खेलमा पराजित भएको छ । गएराति भएको खेलमा डेनमार्क फिनल्याण्डसँग १ –० गोल अन्तरले पराजित भएको हो । डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन मैदानमा बेहोस भएर लडेपछि झण्डै डेढ घण्टा खेल रोकिएको थियो ।

उनको होस आएपछि खेल फेरि सुरु गरिएको थियो । पहिलो हाफको ४३ औं मिनेटमा रोकिएको खेल फेरि त्यहीदेखि सुरु गरिएको थियो । खेलको ५९ औं मिनेटमा फिनल्याण्डका जोल पोहान्पालोले गरेको गोल नै निर्णायक बन्यो । जितसँगै फिनल्याण्डले समूहमा ३ अङ्क जोडेको छ । खेलको ७३ औं मिनेटमा डेनमार्कले पेनाल्टी पाए पनि गोल गर्न चुक्यो ।

डेनमार्कले गएरातिको खेलमा जित गुमाए पनि आफ्नो खेलाडीलाई भने बचाएको छ । मैदानमा बेहोस भएर लडेका एरिक्सनको अस्पतालमा उपचार भइरहेको डेनिस फुटबल एसोसिएशनले जनाएको छ ।

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…