दीपक मनाङ्गेलाई भेट्न पोखरा आएका गणेश लामा पोखराबाट प्रहरी नि’यन्त्रणमा

‘डन’का रुपमा परिचित गणेश लामालाई पोखराबाट प्रहरीले नियन्त्रणमा लिएको छ।निषेधाज्ञाका बेला काठमाडौंबाट अचानक पोखरा आएका लामालाई लेकसाइडको एक रेष्टुरेन्टबाट नि’यन्त्र’णमा लिइएको हो।

लकडाउनका बेला कसरी, किन पोखरा आएको हो भन्ने विषयमा सोधपुछका लागि उनलाई ‘नियन्त्र’ण’मा लिइएको कास्की प्रहरी प्रमुख (एसपी) जीवन श्रेष्ठले जानकारी दिए।

उनी नेपाली कांग्रेस निकट मानिन्छन्।यसअघि आजै गण्डकीका मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङले विश्वासको मत लिँदै गर्दा सांसद दिपक मनाङे उपस्थित भएनन्।

मनाङेले जता बहुमत पुग्छ उतै आफूले भोट हाल्ने घोषणा गरिसकेका छन्। आजको मतपरिणामअनुसार विपक्षी गठबन्धनलाई बहुमतका लागि १ मत जरुरत देखिएको छ। मनाङेले समर्थन गरेमा विपक्षीलाई बहुमत पुग्ने आधार बनेको छ। लामा पोखरा आउनुलाई सो विषयसँग जोडेर समेत हेरिएको छ।

भर्खरै प्रकाशित

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…

घरबेटी सरस्वती महर्जन छुटेपछि रुपामाथि का’रबाहीको माग

जातीय विभेदको आधारमा कथित दलित जातिकी युवतीलाई घर भाडामा नदिएको आरोपअन्तर्गत प’क्राउ परेकी बबरमहलकी घरबेटी आज छुटेकी छन् । नेवार समुदायलगायत विभिन्न संघ, संस्थाले सरस्वती…