ओलीविरुद्ध एक भएर अघि बढ्ने प्लान, माधव नेपाल र प्रचण्डबीच भेटवार्ता

२४ जेठ,  काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । एमाले एकताको लागि अध्यक्ष केपी शर्मा ओलीले ६ बुँदे प्रस्ताव अघि सारेपछिको उत्पन्न परिस्थितिबारे छलफल गर्न दाहाल र नेपालबीच भेटवार्ता भएको हो ।

दाहाल नेपाल निवास कोटेश्वर पुगेका थिए । उनीहरुबीच करिब एक घण्टा छलफल भएको स्रोतको दाबी छ । नेता नेपाल पक्षले ओलीको एकता प्रस्तावलाई छलछाम र षड्यन्त्रको संज्ञा दिएको छ । नेपाल पक्षधर नेताहरुले सामाजिक सञ्जालमार्फ आ–आफ्नो भनाई राखिरहेका छन् ।

उनीहरुले ओली एकताको लागि गम्भीर नभएको टिप्पणी गरेका छन् । नेतृ रामकुमारी झाँक्रीले आफूहरुले अदालतमा पेश गरेको हस्ताक्षर कुनैपनि हालतमा फिर्ता नलिने पनि स्पष्ट पारेकी छिन् । ओली पार्टीलाई २०७५ जेठ ३ गते फर्काउन सहमत भएका छन् ।

भर्खरै प्रकाशित

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…