दैनिक दुई हजारसम्म कमाउने बोका

घोराही–१८ गिठेपानीका कुलबहादुर घर्तीको बोकाले दिनहु दुइहजारसम्म कमाउन थालेको छ । घर्तीका अनुसार वेलनका लागि

पालिएको बोकाको एउटा बाख्राको पाच सय रुपैया व्यार लाग्छ । एक दिनमा तीन चारवटा बाख्रा आउँछन् । त्यसैले पन्ध्र सय देखि दुई हजार रुपैया पुग्छ ।

छर छिमेकले डो¥याउदै बाख्रा ल्याउँछन् । अलि टाढाकाले अटोमा हालेर पनि ल्याउने गरेका छन् । यस क्षेत्रमा जंगल नजिक छ । घर आँगनमा पनि एक दुइटा रुखहरु पालेका छन् ।

सानातिना बारी छन् । त्यही घास खुवाउन र फालेतालेको जुठो बोक्रा खुवाउन बाख्रा पाल्छन् । चाडै कमाई हुने भएकाले पाठा सबैले खसी बनाउँछन् । बेलनका लागि एक दुईटा बाख्रा पाल्नेले बोका पनि पाल्न सक्दैनन् ।

बोका पालेर फाइदा देख्दैनन् । उनिहरु वेलन बोका खोज्न धेरै टाढा जानुपर्छ । त्यहि मौका छोपेर घर्तीले बोएर बोकाको सन्तान पाल्नुभएको छ । रहर लाग्दो बोयर बोकामा बाख्री ल्याउने थपिदैछन् । राम्रा पाठीका लागि बाली लगाउन बाख्रा ल्याउँछन् ।

घर्तीकाअनुसार उक्त बोकाले कमाइ पनि बढाउँदै लगेको छ । बोका पाल्न घर्ती परिवार खुशी भएको छ । अझ स्याहार गरेर बोका पालिरहेका बताउँछन् ।

भर्खरै प्रकाशित

प्रकृतिलाई हामीले सम्मान नगरेसम्म प्रकृतिले पनि सम्मान गर्दैन : राजेश…

काठमाडौं । देशका विभिन्न जिल्ला बाढी र पहिरोबाट प्रभावित भएको छ। सिन्धुपाल्चोक र मनाङ जिल्ला यसबाट सबैभन्दा धेरै प्रभावित बनेका छन्। बाढी र पहिरोले घरहरु…

रुपा सुनारलाई कोठा भाडामा नदिने आरोपित रिहाई

काठमाडौं । जतका कारण रुपा सुनारलाई कोठा भाडामा नदिएको आरोपमा प’क्राउ परेकी सरस्वती प्रधानको रिहाई भएकी छन् । उनी बुधबार दिउँसो रिहाई भएकी हुन् ।…

सर्वोच्च अदालतको निर्णयप्रति एमाले नेता भीम रावलले दिए यस्तो प्रतिकृया

काठमाडौं । एमाले नेता भीम रावलले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले गरेका घात र बेथितिलाई सर्वोच्च अदालतले खारेज गरेको बताएका छन्। मंगलबार सर्वोच्च अदालतले…

पदमुक्त भएका मन्त्रीलाई प्रधानमन्त्रीले भने: ‘निवास छाडिहाल्नुपर्दैन, झण्डा छोपेर गाडी…

काठमाडौं। सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै १८ मन्त्री र दुई राज्यमन्त्री स्वतः पदमुक्त भए पनि प्रधानमन्त्री केपी ओलीले तत्काल निवास छाडिहाल्नुपर्ने अवस्था नभएको बताएका छन्। सर्वोच्च…

भर्खरै मन्त्री भएको सम्मान लिँदालिँदै मन्त्रीपद ‘चट्’ भएपछि

रौतहट । गौर–चन्द्रनिगाहपुर सडकमा मंगलबार दिउँसो गाडीहरू लस्करै पश्चिमतिर हुइँकिए । एकैछिनमा झन्डावाला गाडीको साथै लागेर सयौं गाडीहरू अघिपछि गर्दै सदरमुकामतिर हुत्तिए । झन्डावाला गाडीमा थिए संघीय…