आफ्नो फाेक्साेलाइ स्वस्थ राख्न अनुवार्य अपनाउनुहोस् यी कुरा

धूम्रपान नगर्नुहास्:  धूम्रपान गर्नाले फाेक्साेलाइ सबैभन्दा धेरै हानि पुग्छ । जाे जति धेरै धूम्रपान गर्छ, त्यति नै फाेक्साेकाे क्यान्सर र सीओपीडी (दीर्घकालीन रूपमा फाेक्साे सुनिनु) त्यति नै धेरै हुन्छ । त्यसैले चुराेट मात्रै हैन कुनै पनि किसिमका धूम्रपान फाेक्साेका लागि हानिकारक छन् ।

पानी : फाेक्साेलाइ स्वस्थ बनाइ राख्नकालागि पानी एकदमै जरूरि छ । पानीले फाेक्साेमा गिलाेपन भइरहन्छ र फाेक्साेकाे फाेहर यही गिलाेपनका कारण बाहिर निस्कन पाउँछ र फाेक्साे स्वस्थ रहन्छ । त्यसैले जुनसुकै माैसममा पनि पर्याप्त मात्रामा पानी पिउनु लाभदायिक हुन्छ ।

श्वासप्रश्वास व्यायाम गर्नुहाेस् : श्वासप्रश्वास व्यायाम गरेर फाेक्साेलाइ बलियाे बनाउन सकिन्छ र सामान्य भन्दा धेरै काम लिन सकिन्छ । जति तपाइकाे मुटु स्वस्थ हुन्छ त्यतिनै फाेक्साेलाइ मुटु र अन्य मांसप्रशीहरूलाइ अक्सिजन दिनमा सजिलाे हुन्छ । फाेक्साेलाइ स्वस्थ राख्नका लागि प्रत्येक दिन श्वासप्रश्वासकाे व्यायाम गर्नु जरूरि छ ।

मौसम अनुसार हेरचाह गर्नुहाेस् : गर्मी, उम्साे हाेस या एकदमै जाडाे यी माैसममा फाेक्साेलाइ स्वस्थ राख्नका लागि र फाेक्साेसँग सम्बन्धित चिन्ताबाट राहत पाउनका लागि धेरै मात्रामा पानी पिउनुहाेस् । फाेक्साेसँग सम्बन्धित कुनै राेग छ भने एकदमै अमिलाे र चिसाे चिज नखानुहाेस् ।

वायु प्रदूषणबाट बच्नुहाेस् : फाेक्साेकाे समस्यासँग जुधिरहेका मानिसलाइ वायू प्रदूषणबाट बच्नु पर्दछ । त्यसैले बाहिर जानेबेला मेडिकेटिड मास्ककाे प्रयाेग गर्नु पर्दछ ।

घरलाइ स्वच्छ राख्नुहाेस् : वायु प्रदूषण सिर्फ बाहिर मात्र हुनेवाला समस्या हैन । घरमा पनि यस्ता धेरै चिज छन्, जस्तय दाउराबाट बल्ने स्टाेव,अगेँठाे, मैनबत्ति र एअर फ्रेशनर पनि वायू प्रदूषणका कारण बन्न सक्छन् । त्यसैले त्याे अवस्थामा तीन तरिका अपनाउनुहाेस् १ त्यस्ता वस्तुहरूलाइ हटाउनु २ भेन्टिलेशनलाइ बढाउनु ३ हावालाइ स्वस्थ राख्ने बन्दाेबस्त मिलाउनु ।

पौष्टिक खाना खानुहाेस्  ती खाद्य पदार्थ जिसमा एन्टिअक्सीडेंट्स पाइन्छ त्याे खाना फाेक्साेका लागि एकदमै फाइदाजनक हुन्छ । २०११ मा गरिएकाे एक अनुसन्धानका अनुसार जाे फूलगोभी, ब्राेकाउली, बंदागोभी खान्छन् ती मानिसहरूमा फाेक्साेकाे क्यान्सर हुने सम्भावना नखाने मान्छेहरूभन्दा एकदमै कम हुन्छ ।

 

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…