कोरोना संक्रमित गर्भवती श्रीमती बेवारिसे छाडेर श्रीमान बेपत्ता

झापा । कोरोना संक्रमण भएको भन्दै आफ्नै श्रीमतीलाई एक व्यक्तिले बेवारिसे अवस्थामा छाडेका छन् । मेचीनगर १३ स्थित चारआली बजारमा भाडामा बस्दै आएका रिजाल थरका श्रीमानले आफ्नी दुई जिउकी श्रीमतीलाई बेवारिसे बनाएका हुन् ।

कोरोना संक्रमण पुष्टि भएपछि घरबेटीले समेत बस्न नदिएको ती महिलालई श्रीमानले मंगलबार साझ चारआली स्थित आइतबारे बजारको टहरामा बेवारिसे छाडेर फरार भएका मेचीनगर १३ का वडा अध्यक्ष कृष्णराज सिग्देलले जानकारी दिए ।

वडाध्यक्ष सिग्देलले आफ्नो जिम्मेवारीमा ती महिलाको उद्धार गरी एम्बुलेन्समा मेचीनगर नगरपालिकाले बनाएको कोभिड आईसुलेसन वार्डमा लगिएको बताए । तर त्यहाँ बिरामीलाई आफेनो मान्छे बिना राख्न नमिल्ने भन्दै वडाध्यक्षलाई फोन मार्फत नगर प्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेतीलगायत कोभिड आईसुलेसन वार्डमा कार्यरत डाक्टरले लिन नमानेपछि अहिले बिरामी भद्रपुर मेची अस्पताल लादैगरेको जानकारी दिए ।

नगरबासीको स्वास्थ्यपचारमा सहज होस भनेर एमबिबिएस डाक्टर सिहतको आईसुलेसन वार्डमाा नगरभित्र बसोबास गर्ने नागरिकले नै उपचार गर्न नपाएर अन्यत्र नै लैजानुपर्दा आफुलाई दुख लागेको वडाध्यक्ष

भर्खरै प्रकाशित

महामारी होस् या बाढी पहिरो : मौन रहने यी स्टार

उसो त, सामाजिक कार्य गर्दा प्रचार नै गर्नुपर्छ भन्ने छैन । केही प्याकेट चाउचाउ र नुन बाड्दा पनि फोटो खिचाएर ठूलै हल्ला गर्नेहरुको जमात यहाँ…

धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता

चितवन । वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक…

कतारले विश्वकप हेर्न आउने १० लाख दर्शकलाई कोरोनाभाइरसको खोप निशुल्क…

कतार सरकारले अर्को वर्ष हुने फिफा विश्वकपका खेलहरू हेर्न रंगशालामा जाने दर्शकहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउनै पर्ने नियम लागू गर्ने भएको छ। प्रधानमन्त्री तथा आन्तरिक मन्त्री…

एक नेपाली प्रधानमन्त्री जो बग्गीमा बसी रुँदैरुँदै भारत गए, उतैबाट…

राणा शासनको अन्तिम कालखण्डको कुरा हो । जंगवहादुरले शुरु गरेको शासनसत्ता सय वर्ष पुग्दै थियो । तिनताका उता भारत भर्खरै अंग्रेजको उपनिवेशवाट मुक्त भएको थियो…

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…