सोल्टी होटलको १३ करोड ६६ लाख नाफा

काठमाडौं। सोल्टी होटलले सोमबार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत वर्ष १४ करोड ५ लाख ४७ हजार खुद नाफा गरेको होटलले चालु आवमा सोही अवधिमा १३ करोड ६६ लाख ३८ हजार खुद गरेको हो । गत वर्षको तुलनामा खुद नाफा घटेको हो ।

होटलको चालु आवको कुल खर्च मात्र ४४ करोड ४९ लाख ७४ हजार भएको छ भने कुल आम्दानी ३० करोड ८७ लाख ४७ हजार रुपैयाँ मात्र गरेको विवरणमा उल्लेख गरिएको छ । पहिलो वर्षको कोरोना महामारीका कारण सम्पुर्ण होटलहरु प्रभावित भएका हुन् । होटलले सार्वजनिक गरेको विवरणमा कुल सम्पत्ति २ अर्ब १२ करोड ३० लाख रुपैयाँ ८९ हजार उल्लेख गरिएको छ ।

त्यस्तै, ८४ करोड २५ लाख ७९ हजार हाल चुक्तापुँजी रहेको होटलको जगेडा कोषमा ६७ करोड ५ लाख ६७ हजार सुरक्षित रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १७.९६ रहेको छ ।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…