कोरोना विशेष अस्पताल बेलझुण्डीमा अक्सिजन अभावले धमाधम विरामी म’र्न थालेपछि…

कोरोना विशेष अस्पताल बेलझुण्डीमा अक्सिजन अभावले धमाधम विरामी म’र्न थालेपछि अक्सिजन आपूर्तिका लागि सहयोग गर्न सार्वजनिक अपिल गरेको छ । अस्पतालका ब्यवस्थापन दोर्ण ओलीले यस्तो अपिल गर्नुभएको हो । अस्पतालमा अहिले ६३ जना कोरोना संक्रमित बिरामीहरु उपचाररत रहेको जानकारी गराउँदै अक्सिजनको चरम अभावले थप बिरामी भर्ना गर्न नसकिने बताउनुभएको छ ।

‘अक्सिजन आवश्यक पर्ने बिरामी भर्ना गरी उपचार गर्न अत्यधिक कठिनाई र बिषम परिस्थिति सिर्जना भइ विरामी ज्यान जोखिममा भइरहेको छ । त्यसैले पर्याप्त र सहज अक्सिजन उपलब्धताको लागि सहयोग गरिदिनुहुन दाङका मन्त्री, पूर्वमन्त्री, माननीय, पार्टीका नेता, समाजसेवी बुद्धिजीवी सम्पूर्णमा अनुरोध गर्दछु’– उहाँले भन्नुभएको छ ।

अक्सिजन आपूर्ति सहज नहुँदा विरामी जोखिममा पर्दै गएका छन् भने मृत्युदर पनि बढिरहेको छ । गए रातिदेखि आज दिउँसोसम्म मात्रै आठ विरामीको ज्यान गइसकेको छ ।

भर्खरै प्रकाशित

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…