शनिबार दाङमा ६ जना कोरोना संक्रमितको मृ’त्यु

५ बैशाख,घोराही । शनिबार (आज) दाङका ६ जनाको कोरोना संक्रमणका कारण मृ’त्यु भएको छ । घोराहीका र तुलसीपुरका २-२ जना ,गढवा र राप्तिका एक/एक जना कोरोना संक्रमितको मृ’त्यु भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

घोराही १५ का एक ४० वर्षिय महिलाको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । यस्तै घोराही १५ कै ८४ वर्षिय महिलाको गार्खा हस्पिटलमा उपचारका क्रममा मृ’त्यु भएको हो ।

उता तुलसीपुरका २ जना संक्रमित पुरुषको कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचारका क्रममा मृ’त्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर २ का ३२ वर्षिय पुरुष र वडा नंम्वर ५ का ६७ वर्षिय रहेको केन्द्रले जनाएको छ ।

यस्तै उपचारका लागी राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट कोरोना विशेष अस्पताल बेलझुण्डी लैजादै गर्दा गढवाका एक संक्रमितको बाटोमे मृ’त्यु भएको हो । बाटोमै मृ’त्यु हुनेमा गढवा ४ का ४२ वर्षिय पुरुष रहेका छन् ।

यस्तै संस्थागत आईशोलेशन लमहीमा उपचाररत राप्ति गाउँपालिका ६ का एक २० वर्षिय पुरुषको पनि आजै मृत्यु भएको हो । यो सँगै बैखाश महिनामा मात्रै कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या दाङमा ५६ पुगेको छ ।

भर्खरै प्रकाशित

भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा शुरू

नरेन्द्र बस्नेत / राताेपाटी लण्डन । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा बुधबारबाट रेल सेवा शुरू गरिएको छ । लन्डनको प्याडिङटन स्टेशनमा…

अदालतले रबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने

कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर गरेकाले देउवालाई प्रधानमन्त्री बनाउन…

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…