बिहे गर्दै न्युजिल्यान्डकी कान्छी प्रधानमन्त्री जेसिन्डा

न्यूजील्याण्डकी प्रधानमन्त्री जेसिन्डा आर्डनल विवाह बन्धनमा बाँधिने भएकी छन्।

आर्डनले आगामी ग्रीष्म ऋतुमा आफ्ना प्रेमी क्लार्क गेफोर्डसँग विवाह गर्न लागेको बताएकी हुन्। यद्यपि, विवाहको एकीन मिति भने सार्वजनिक गरेकी छैनन्।

जेसिन्डाकी प्रेमी गेफोर्ड एक टेलिभिजन कार्यक्रम प्रस्तोता हुन्। उनीहरू लामो समयदेखि विवाह वन्धनमा नबाधिए पनि सँगै बस्दै आएका थिए।

उनीहरूले गत वर्ष आपसी सहमतीमै छोरी नेभेसमेत जन्माएका थिए। ४० वर्षीय प्रधानमन्त्री जेसिन्डाले सन् २०१९ मा ४४ वर्षे गाईफोर्डसँग विवाहको छिनोफानो गरेकी थिइन्।

यो जोडीको पहिलो भेट सन् २०१२ मा एउटा पुरस्कार वितरण कार्यक्रममा भएको  थियो। जेसिन्डा सन् २०१७ को जुलाईमा विपक्षी नेताको रूपमा पहिलो दिन क्लार्कको टिभी कार्यक्रममा गएकी थिइन्। त्यहीदेखि उनीहरुबीच माया प्रेम झांगिएको थियो।

२०१९ मा प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि आर्डन न्यूजील्यान्डको सबैभन्दा कान्छी प्रधानमन्त्री बनेकी थिइन्। जेसिन्डाले गर्भवती भएकै बेला न्युजिल्यान्डको प्रधानमन्त्रीको पद सम्हालेकी थिइन्।

यतिबला संसारकै सुरक्षीत देशका रुपमा कोरोना महामारीलाई नियन्त्रणमा राख्न सफल न्युजिल्यान्ड र प्रधानमन्त्री जेसिन्डाको भूमिकाले विश्वभर प्रशंसा पाएको छ।

भर्खरै प्रकाशित

छुवाछुत आरोपी घरबेटीलाई शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आफै छुटाए, आफ्नै गाडीमा…

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले छुवाछुत आरोपी स्वती प्रधानलाईलाइ महानगरीय प्रहरी वृत्त सिंहदरबारमै गएर रिहाइ गराएका छन्। घर भाडामा नदिएकै कारण गिरफ्तार…

प्रकृतिलाई हामीले सम्मान नगरेसम्म प्रकृतिले पनि सम्मान गर्दैन : राजेश…

काठमाडौं । देशका विभिन्न जिल्ला बाढी र पहिरोबाट प्रभावित भएको छ। सिन्धुपाल्चोक र मनाङ जिल्ला यसबाट सबैभन्दा धेरै प्रभावित बनेका छन्। बाढी र पहिरोले घरहरु…

रुपा सुनारलाई कोठा भाडामा नदिने आरोपित रिहाई

काठमाडौं । जतका कारण रुपा सुनारलाई कोठा भाडामा नदिएको आरोपमा प’क्राउ परेकी सरस्वती प्रधानको रिहाई भएकी छन् । उनी बुधबार दिउँसो रिहाई भएकी हुन् ।…

सर्वोच्च अदालतको निर्णयप्रति एमाले नेता भीम रावलले दिए यस्तो प्रतिकृया

काठमाडौं । एमाले नेता भीम रावलले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले गरेका घात र बेथितिलाई सर्वोच्च अदालतले खारेज गरेको बताएका छन्। मंगलबार सर्वोच्च अदालतले…

पदमुक्त भएका मन्त्रीलाई प्रधानमन्त्रीले भने: ‘निवास छाडिहाल्नुपर्दैन, झण्डा छोपेर गाडी…

काठमाडौं। सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै १८ मन्त्री र दुई राज्यमन्त्री स्वतः पदमुक्त भए पनि प्रधानमन्त्री केपी ओलीले तत्काल निवास छाडिहाल्नुपर्ने अवस्था नभएको बताएका छन्। सर्वोच्च…