भारतमा २४ घण्टामा २ लाख १६ हजार ८५० जनामा कोरोना सं’क्रमण

भारतमा पछिल्लो २४ घण्टामा २ लाख १६ हजार ८५० जनामा कोरोना भाइरस सं’क्रमण भएको छ । एकैदिनमा १ हजार १८३ जना सं’क्रमितको मृ’त्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै भारतमा अहिलेसम्म कोरोनाबाट सं’क्र’मित हुनेको संख्या १ करोड ४२ लाख ८७ हजार ७४० पुगेको छ ।

भारतपछि सबैभन्दा धेरै सं’क्रमित ब्राजिलमा फेला परेका छन् । त्यहाँ हिजो मात्रै ८० हजार ५ सयभन्दा धेरै संक्रमित थपिँदा ३ हजार ७ ७४ जनाको मृ’त्यु भएको छ ।

यसैगरी, अमेरिकामा थप झण्डै ७२ हजार संक्रमित फेला परेका छन् भने ८७७ जनाको मृ’त्यु भएको छ भने टर्कीमा करिब ६१ हजार, फ्रान्समा ३८ हजार, जर्मनीमा ३० हजार र अर्जेन्टिनामा २४ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् । पछिल्लो समय विश्वभरी कोरोना संक्रमितको दर बढिरहेको छ ।

नेपालमा एकै दिन ९ सय जनामा सं’क्रमण 

पछिल्लो २४ घन्टामा देशभर ९ सय जना कोरोनाका नयाँ सं’क्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यही समयमा देशभर ४ जना कोरोना सं’क्र’मितको ज्यान गएको बताइएको छ।

आज २ सय ८ जना संक्रमितले कोरोनालाई जितेर घर फर्किएको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ। हाल देशभर ७७ जना क्वारेन्टाइनमा रहेको र देशभर ५ हजार ८ जना संक्रिय सं’क्र’मित रहेको बताइएको छ।

भर्खरै प्रकाशित

भर्खरै मन्त्री भएको सम्मान लिँदालिँदै मन्त्रीपद ‘चट्’ भएपछि

रौतहट । गौर–चन्द्रनिगाहपुर सडकमा मंगलबार दिउँसो गाडीहरू लस्करै पश्चिमतिर हुइँकिए । एकैछिनमा झन्डावाला गाडीको साथै लागेर सयौं गाडीहरू अघिपछि गर्दै सदरमुकामतिर हुत्तिए । झन्डावाला गाडीमा थिए संघीय…

गलत बाटो अंगाल्दाको परिणाम भोग्दैछौं : नेता नेपाल

काठमाडौँ  । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राजनीतिक रूपमा गलत बाटो अंगाल्दाको परिणाम सबैले भोगिरहेको बताएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको…

प्रधानमन्त्री ओलीको प्रतिक्रिया : अदालतले दुःख दियो, चारजना मन्त्रीले कसरी…

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् । सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्रीको आरोप छ…

झन्डा छोपेर मन्त्रीहरू बालुवाटारमा

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरेर २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएपछि मन्त्रीहरू झन्डा छोपेर बालुवाटार पुगेका…

महेश बस्नेतले भने– प्रचण्डको भविष्यवाणी मिल्यो, सर्वोच्चको फैसला सेटिङमा !

नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सामाजिक सञ्जालबाट आफ्ना भनाई सार्वजनिक गर्दै बस्नेतले माओवादी…