नक्कली देखाएर सक्कली सुन लुट्न खोजिएपछि

दमौली । नक्कली सुन देखाएर विभिन्न बहानामा सुन लु’ट्ने काममा संलग्न एक गिरोहलाई तनहुँ प्रहरीले प’क्रेको छ। दमौलीको ट्राफिक चोकमा आएका बेला चाइना पुलसम्म पुर्‍याएर म्याग्दे गाउँपालिका -१ धरादी निवासी ६४ वर्षीया सेतीमाया राना मगरका साथबाट सुन लु’टेको आरोपमा प्रहरीले दुई जनालाई प’क्रेको हो।

आइतबार दिउँसो भएको घटनामा रानाले कानमा लगाएको डेढ तोलाको एउटा बेरुवा रिङ, घाँटीमा लगाएको सात लालको सुनको तिलहरी र साथमा रहेको नगदसहित एक लाख ५८ हजार एक सय ५० रुपैयाँ बराबरको सुन लुटपाट भएको थियो।

ठगीको आरोपमा प’क्रा’उ पर्नेमा धादिङ गंगा जमुना गाउँपालिका-४ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका-११ रानीपौवा निवासी ३९ वर्षका सम्शेर सुनार र धादिङ सेरतुङ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका-२६ बुढीबजार निवासी ४४ वर्षका प्रेम तामाङलाई प’क्रा’उ गरिएको प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले बताए। उनीहरुलाई ठगी सम्बन्धी कसुर मुद्दामा अनुसन्धान भइरहेको उनले जानकारी दिए।

भर्खरै प्रकाशित

छुवाछुत आरोपी घरबेटीलाई शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आफै छुटाए, आफ्नै गाडीमा…

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले छुवाछुत आरोपी स्वती प्रधानलाईलाइ महानगरीय प्रहरी वृत्त सिंहदरबारमै गएर रिहाइ गराएका छन्। घर भाडामा नदिएकै कारण गिरफ्तार…

प्रकृतिलाई हामीले सम्मान नगरेसम्म प्रकृतिले पनि सम्मान गर्दैन : राजेश…

काठमाडौं । देशका विभिन्न जिल्ला बाढी र पहिरोबाट प्रभावित भएको छ। सिन्धुपाल्चोक र मनाङ जिल्ला यसबाट सबैभन्दा धेरै प्रभावित बनेका छन्। बाढी र पहिरोले घरहरु…

रुपा सुनारलाई कोठा भाडामा नदिने आरोपित रिहाई

काठमाडौं । जतका कारण रुपा सुनारलाई कोठा भाडामा नदिएको आरोपमा प’क्राउ परेकी सरस्वती प्रधानको रिहाई भएकी छन् । उनी बुधबार दिउँसो रिहाई भएकी हुन् ।…

सर्वोच्च अदालतको निर्णयप्रति एमाले नेता भीम रावलले दिए यस्तो प्रतिकृया

काठमाडौं । एमाले नेता भीम रावलले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले गरेका घात र बेथितिलाई सर्वोच्च अदालतले खारेज गरेको बताएका छन्। मंगलबार सर्वोच्च अदालतले…

पदमुक्त भएका मन्त्रीलाई प्रधानमन्त्रीले भने: ‘निवास छाडिहाल्नुपर्दैन, झण्डा छोपेर गाडी…

काठमाडौं। सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै १८ मन्त्री र दुई राज्यमन्त्री स्वतः पदमुक्त भए पनि प्रधानमन्त्री केपी ओलीले तत्काल निवास छाडिहाल्नुपर्ने अवस्था नभएको बताएका छन्। सर्वोच्च…