म्यानमारका सेलिब्रिटी मोडल प’क्राउ

काठमाडौं । म्यानमारका एक चर्चित सेलिब्रिटी पक्राउ परेका छन् । म्यानमारमा सेनाले गरेको कू’विरु’द्धको प्रदर्शनमा सहभागी भएका चर्चित भएका पाइङ टाखोन प’क्राउ परेका हुन् । स्थानीय समय अनुसार बिहीबार बिहान पाँच बजे टाखोनलाई उनकै घरबाट प’क्रा’उ गरिएको हो ।

टाखोनका समर्थक म्यानमारका साथै थाइल्याण्डमा पनि छन् । १० लाखभन्दा धेरै फलोअर्स रहेको उनको इन्स्टाग्राम र फेसबुक एकाउन्ट पनि हटाइएको छ । टाखोनकी बिहिनीले सामाजिक सञ्जाल फेसबुकमा गरेको पोस्ट अनुसार सेनाको आठ ओटा ट्रकमा करिब ५० सैनिक टाखोनको घरमा आएका थिए । स्थानीयका अनुसार टाखोन पछिल्लो समय ‘गम्भीर डिप्रेसन’को समस्यामा थिए । यद्यपि, यस विषयमा थप जानकारी भने दिइएको छैन ।

सेनाले फेब्रुअरी १ मा कू गरेसँगै म्यानमारमा आन्दोलन सुरु भएको थियो । उक्त आन्दोलनको क्रममा अहिलेसम्म ६ सयभन्दा धेरै प्र’दर्शन’कारी मा’रिइ’सके’का छन् । पछिल्लो समय सेनाको कू’विरु’द्धको प्र’द’र्शनमा निस्किएका कलाकारहरुलाई नि’साना बनाएको छ ।

सेनाले यसअघि करिब एक सय फिल्म निर्माता, कलाकार, सेलिब्रिटी र पत्रकारलाई प’क्रा’उको लागि वारेन्ट जारी गरेको थियो । केही दिनअघि म्यानमारका चर्चित हास्य कलाकार पनि प’क्रा’उ परेका थिए ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…