‘ध्रुबे’ हात्तीले ल’खेट्दा गैँडा गणनाका टोली घा’इते, एक जनालाई हेलिकप्टरमार्फत काठमाण्डाै ल्याइयाे

नवलपरासी ।  गैँडा गणनामा खटिएको टोलीका सदस्यसहित टोलीमा खटिएका माहुते हात्तीबाट ल’डेर घा’इते भएका छन् ।

नवलपरासी (बर्दघाट–सुस्ता पूर्व ) नवलपुरको मध्यविन्दु नगरपालिका २ नजिक चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर गैँडा खासा टेम्पल क्षेत्रमा गैँडा गणनामा खटिएका टोलीलाई जङ्गली हात्ती ‘ध्रुबे’ ले ल’खेटपछि हात्तीबाट ल’डेर कम्तीमा पाँच जना घाइते भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभयो । गैँडा गणनामा खटिएका प्राविधिक र माहुतेहरू घा’इते भएको उहाँले बताउनुभयो ।

गैँडा गणनाका क्रममा जङ्गली हात्ती ‘ध्रुबे’ ले गणनामा प्रयोग भएको हात्तीलाई ल’ख’टेपछि प्राविधिकसहित केही माहुते घा’इते भएका हुन् । गणनामा खटिएको हात्तीलाई ‘ध्रुबे’ ले ल’खेट्दा भाग्ने क्रममा प्राविधिकसहित केही माहुते घा’इते भएका संरक्षण अधिकृत बरालले बताउनुभयो ।

हात्तीबाट ल’डेर गणनामा खटिएका प्राविधिक राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी ३५ वर्षीय विनोद श्रेष्ठ, माहुते सर्लाहीकाे हरिपुर नगरपालिका ७ का ४२ वर्षीय दीपेन्द्र चौधरी र रौटहट चन्दनपुर नगरपालिका ७ का ५१ वर्षीय प्रेमलाल कहार चौधरीसहित केही घा’इते भएको उहाँले बताउनुभयो । ‘ध्रुबे’ हात्तीले लखेट्दा कोही हात्तीबाट खसेर र कोही भाग्ने क्रममा ल’डेर , ठोक्किएर घा’इते भएका बरालले बताउनुभयो ।

घा’इते’मध्ये एक जनाको अवस्था ग’म्भीर रहेको र अरू सामान्य घाइते भएको उहाँले बताउनुभयो । गम्भीर घाइते राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी विनोद श्रेष्ठको हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि काठमाण्डौ लगिएको छ ।

गम्भीर घा’इते श्रेष्ठकाे नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौ पठाइएको हो । नेपाल आर्मीको हेलिकप्टरमार्फत कावासोतीबाट उद्धार गरी श्रेष्ठलाई काठमाण्डौ पठाइएको प्रमुख संरक्षण अधिकृत बरालले बताउनुभयो । अन्य घा’इतेको मध्यविन्दु जिल्ला अस्पताल नवलपुरमा उपचार भइरहेको छ ।

भर्खरै प्रकाशित

भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा शुरू

नरेन्द्र बस्नेत / राताेपाटी लण्डन । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा बुधबारबाट रेल सेवा शुरू गरिएको छ । लन्डनको प्याडिङटन स्टेशनमा…

अदालतले रबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने

कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर गरेकाले देउवालाई प्रधानमन्त्री बनाउन…

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…