इन्द्रेणीमा रवि लामिछानेले दोहोरी गाउने

पछिल्लो केहि समय यता सबैको मन जितेका चर्चित संचारकर्मी रबि लामिछाने र कृष्ण कंडेल बीच पहिलो भेट भएको छ।उनीहरु बिचको भेट संगै पहिलो अन्तरवार्ता इन्द्रेणी मार्फत सार्वजनिक भएको छ।उनीहरु बिचको लामो अन्तर्वार्तामा पछिल्लो समयको लोक गीतमा देखिको गतिबिधिलाइ बिशेष मध्यनजरमा राखी केहि ओझेलमा परेको खबरलाई समेट्ने देखि कृष्ण कंडेलको काम प्रति रबि लामिछानेले गरेको प्रशंसा समेत उक्त कुराकानीमा समेटीएको छ।

इन्द्रेणीकै स्टुडियोमा रबि लामिछाने आएनन भन्ने प्रश्न धेरै आएपछि रबि संग कृष्ण कंडेलको बिशेष कुराकानी बाहिरिएको हो।रबि लामिछानेलेनै खोल्न लागेको ग्यालेक्सी फोर के टिभीकै कार्यालयमा पुगेर उक्त कुराकानी बाहिरीर ल्याएका हुन् भने रविले पनि उक्त अन्तरबार्तामा बिशेष जोड दिदै आफु छिट्टै इन्द्रेणीमा दोहोरी खेल्न आउने समेत खुलाएका छन।

रबि लामिछाने यो समय जनताको नजरको बिशेष रोजाईमा परेको पत्रकार हुन् भने कृष्ण कंडेल पनि जनताको मन मनमा बसेका लोकप्रिय संचारकर्मी तथा गायक हुन्।इन्द्रेणी यो बेला देशकै नम्बर १ कार्यक्रमको रुपमा हेरिने गरिएको छ भने इन्द्रेणीले गर्ने दुखि गरिबको कथालाई जनताले पहिलो प्राथमिकताको रुपमा हेर्न सकिन्छ।

भिडियो 

भर्खरै प्रकाशित

शेरबहादुरजीले काँध फेर्ने बेला आयो, सभापतिमा गोपालमान श्रेष्ठको पनि दावी

काठमाडौँ  । कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेतृत्व दोर्‍याउने घोषणासहित तयारीमा जुटेका सभापति शेरबहादुर देउवालाई उनकै समूहबाट चुनौती थपिएको छ । उपसभापति बिमलेन्द्र निधिले देउवालाई चुनौती…

यस कारण फिलिपिन्स सरकारले यस कारण नष्ट गर्दैछ महँगा कारहरू

फिलिपिनो सरकारले गाडी तस्करहरूलाई चेतावनी दिन २१ वटा लक्जरी कार नष्ट गरेको छ। शुक्रबार सरकारको आदेशमा अनुमानित अमेरिकी १.२ मिलियन डलरको गाडी नष्ट गरिएको अटो…

नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन, पुरानो भन्दा अझ संक्रामक

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा…

मुस्ताङको काभ्रेभीरमा पहिरोले पुरियो मालवाहक ट्रक

जोमसोम । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमाना काभ्रेभीर सडकमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको…

एमालेभित्रका पुर्वमाओवादी : ओलीसँग असन्तुष्टि र समूहमा अन्तरकलह

काठमाडौँ । एकपछि अर्को गरी नाटकीयरूपमा विकसित राजनीतिक घटनाक्रमले एमालेभित्रका ‘माओवादी’ नेताहरू असमञ्‍जसमा परेका छन् । न सन्तोषजनक भूमिका न त भविष्यको स्पष्ट मार्गचित्र, बरु…