म त नारायणकाजीकै कारण केपी ओलीतिर लागे : दुर्गा प्रसाई

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई आफूले मिलाएको भएपनि अहिले ओली र दाहाल अलग अलग हुनुमा प्रमुख कारण र दोषी प्रचण्ड भएको टिप्पणी गरेका छन् ।

उनले प्रचण्ड घे’राबन्दीमा परेको दाबी गरे ।उनले आफूले अहिलेपनि प्रचण्ड र ओलीलाई मिलाउन प्रयास गरेको र पछिल्लो समय भेटवार्ता गरेको पनि जनाए । प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले अब नेकपा एमाले ओली एक्लै अरु पार्टीसंग ल’ड्न तयार रहेको बताएका छन ।

उनले अहिलेपनि ओली र प्रचण्डलाई मिलाउनको लागि आफूले प्रयास गरेको सुनाए । उनले प्रचण्डलाईमात्रै नभएर माओवादी पार्टीलाई नै सि’ध्याउनको लागि नारायणकाजी श्रेष्ठ ख’टिएको ग’म्भीर आरोप लगाए ।आफूले अहिलेपनि प्रचण्डमाथि क’टाक्ष नगरेको प्रसाईको जि’किर छ ।

उनले आफू र प्रचण्डबीच एक रुपैयाँपनि लेनदेन नगरेको जिकिर गरे । उनले प्रचण्डबाट आफूले आजसम्म एक रुपैयाँपनि पैसा नलिएको बरु चुनावको बेला आफूले आर्थिक सहयोग गरेको जि’किर गरे । उनले नारायण कजिकै कारण ओली हजुर बालाई रोजेको बताएका छन ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…