अर्बपति काइलीले चन्दा मागेपछि….

एजेन्सी । अमेरिकी मोडल तथा कस्मेटिक बिजनेस ओमन अर्बपति काइली जेनर अहिले विवादमा तानिएकी छिन् । विवादमा तानिनुका कारण अहिले उनकै मेकअप आटिस्टको सर्जरी भएको छ ।

जसको लागि उनले ट्वीटमार्फत फ्यानसँग चन्दा अपिल गरेकी छन् । सोही कारणले काइली अहिले ट्रोलको शिकार समेत भइरहेकी छन् ।

मिडिया रिपोर्टका अनुसार अर्बपति काइली जेनरले ट्वीटमा सर्जरीका लागि ६० हजार डलरको आवश्यकता भएको, ५ हजार डलर आफूले दिएको र बाँकी रकम सहयोगको अपिल गरेकी छन् ।

काइलीको यो ट्वीट पछि कयौँले उनको कुरा काट्न थालेका छन् । एकजना यूजरले उनलाई लेखका छन्, ‘एउटी अर्बपति, जो एक दिनमा साढे चार लाख डलर कमाउँछिन्, उनी आफ्नो साथीको लागि ६० हजार डलर दिन तयार छैनन् । धिक्कार छ काइली ।’

अर्को युजरले लेखका छन्– ‘काइलीको लागि सम्मान सकियो । किनभने जो सजिलै ६० हजार डलर दिन सक्छिन् । त्यही फ्यानसँग दान मागिरहेकी छन् ।’

काइली ग्ल्यामरस लुकका कारण सधैँ चर्चामा रहने सेलिब्रेटी हुन् ।सामाजिक सञ्जालमा पनि उनको लोभलाग्दो फ्यान ब्लोइङ छ ।
काइली अहिले फेरि चर्चामा आएकी हुन् ।

भर्खरै प्रकाशित

प्रकृतिलाई हामीले सम्मान नगरेसम्म प्रकृतिले पनि सम्मान गर्दैन : राजेश…

काठमाडौं । देशका विभिन्न जिल्ला बाढी र पहिरोबाट प्रभावित भएको छ। सिन्धुपाल्चोक र मनाङ जिल्ला यसबाट सबैभन्दा धेरै प्रभावित बनेका छन्। बाढी र पहिरोले घरहरु…

रुपा सुनारलाई कोठा भाडामा नदिने आरोपित रिहाई

काठमाडौं । जतका कारण रुपा सुनारलाई कोठा भाडामा नदिएको आरोपमा प’क्राउ परेकी सरस्वती प्रधानको रिहाई भएकी छन् । उनी बुधबार दिउँसो रिहाई भएकी हुन् ।…

सर्वोच्च अदालतको निर्णयप्रति एमाले नेता भीम रावलले दिए यस्तो प्रतिकृया

काठमाडौं । एमाले नेता भीम रावलले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले गरेका घात र बेथितिलाई सर्वोच्च अदालतले खारेज गरेको बताएका छन्। मंगलबार सर्वोच्च अदालतले…

पदमुक्त भएका मन्त्रीलाई प्रधानमन्त्रीले भने: ‘निवास छाडिहाल्नुपर्दैन, झण्डा छोपेर गाडी…

काठमाडौं। सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै १८ मन्त्री र दुई राज्यमन्त्री स्वतः पदमुक्त भए पनि प्रधानमन्त्री केपी ओलीले तत्काल निवास छाडिहाल्नुपर्ने अवस्था नभएको बताएका छन्। सर्वोच्च…

भर्खरै मन्त्री भएको सम्मान लिँदालिँदै मन्त्रीपद ‘चट्’ भएपछि

रौतहट । गौर–चन्द्रनिगाहपुर सडकमा मंगलबार दिउँसो गाडीहरू लस्करै पश्चिमतिर हुइँकिए । एकैछिनमा झन्डावाला गाडीको साथै लागेर सयौं गाडीहरू अघिपछि गर्दै सदरमुकामतिर हुत्तिए । झन्डावाला गाडीमा थिए संघीय…