‘से’क्स हर्मोन’ को कमिले पुरुषमा देखिन्छन् यस्ता लक्षण, समयमै सचेत रहौं

पुरुषको शरीरमा बन्ने से’क्स हर्मोनलाई टेस्टोस्टेरोन भन्ने गरिन्छ । यो हर्मोनले पुरुषमा यौ’न इच्छा बढाउने काम गर्छ । तर, यो हर्मोनको कमिले शरीरमा विभिन्न प्रकारका परिवर्तनहरु आउँछन् ।

धेरै थकाइ लाग्ने

धेरै थकाइ लाग्नु टेस्टोस्टेरोन हर्मोन कमि हुनु हो । यो हर्मोनको कमि भएको महसुस शरीरमा उर्जाको कमि हुँदा कम हुने गर्छ । धेरै थकाई बढ्दो उमेर र डिप्रेशनमा पनि लाग्ने गर्छ । कम्तीमा पनि ८ घण्टाको निन्द्राले शरीरलाई उर्जा प्रदान गर्छ । यदि धेरै थकाइ लाग्ने गर्छ भने यो हर्मोनको जाँच गर्नुपर्छ ।

यौ’न जीवनमा परिवर्तन

यो हर्मोनको कमिमा यौ’न जीवनमा समेत असर पर्छ । यो हर्मोनको कमि हुँदा लि’ङ्ग उत्तेजित नहुने समस्या हुनसक्छ । मधुमेहको भएमा पनि यस्तो समस्या आउँछ । तर, टेस्टोस्टेरोनको कमिले यस्तो भएमा समयमा नै उपचार गराउँन आवश्यक छ ।

स्मरणशक्तिमा असर

टेस्टोस्टेरोनको कमिले स्मरणशक्तिमा असर पुर्याउँछ । यसको कमि हुँदा कुनै एउटा कुरामा मात्र ध्यान केन्द्रित गर्न सम्भव हुँदैन । टेस्टोस्टेरोन हर्मोनको अत्यधिक कमिले ध्यान केन्द्रित नहुने समस्या देखिन्छ ।

मुड परिवर्तन

टेस्टोस्टेरोन हर्मोनको कमिले मुडमा पनि असर पुर्याउँछ । यो हर्मोनको कमि हुँदा तपाईं कुनै पनि कुराहरुलाई सही तरिकाले बुझ्न सक्नुहुन्न । यो हर्मोनको कमिले कतिपय पुरुषहरुको व्यक्तित्वमा समेत असर पार्छ ।

मांशपेशीमा परिवर्तन

टेस्टोस्टेरोन हर्मोनले मांशपेशीहरु कमजोर हुन थाल्छन् । यसको कमिले शरीरका मांशपेशीहरुमा परिवर्तन आएको स्पष्ट देखिन्छ ।

धेरै बोसो जम्मा हुने

यो हर्मोनको कमिले कसैको शरीरमा धेरै बोसो जम्मा हुन पनि सक्छ ।

शरीरको कपालमा असर

यो हर्मोनको कमिमा शरीरका अंगहरु अनुहार, हातहरु र गोडामा भएका रौँहरु आउन कम हुन थाल्छ ।

हड्डीहरु कमजोर

टेस्टोस्टेरोन हर्मोनको कमिमा शरीरमा हड्डीहरु कमजोर हुन थाल्छन् । यसको कारण आस्टियोपोरोसिस नामक रोग पनि लाग्न सक्छ । आफ्नो हड्डीहरु बलियो बनाउन धुम्रपान, मद्यपान र दैनिक व्यायाम गर्नुपर्छ ।

निदाउन समस्या

टेस्टोस्टेरोन हर्मोनको कमिमा सुत्नलाई समस्या हुन्छ । रातभर बेचैनी हुने र निन्द्रा नलाग्ने समस्या आउँछ ।

भर्खरै प्रकाशित

शेरबहादुरजीले काँध फेर्ने बेला आयो, सभापतिमा गोपालमान श्रेष्ठको पनि दावी

काठमाडौँ  । कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेतृत्व दोर्‍याउने घोषणासहित तयारीमा जुटेका सभापति शेरबहादुर देउवालाई उनकै समूहबाट चुनौती थपिएको छ । उपसभापति बिमलेन्द्र निधिले देउवालाई चुनौती…

यस कारण फिलिपिन्स सरकारले यस कारण नष्ट गर्दैछ महँगा कारहरू

फिलिपिनो सरकारले गाडी तस्करहरूलाई चेतावनी दिन २१ वटा लक्जरी कार नष्ट गरेको छ। शुक्रबार सरकारको आदेशमा अनुमानित अमेरिकी १.२ मिलियन डलरको गाडी नष्ट गरिएको अटो…

नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन, पुरानो भन्दा अझ संक्रामक

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा…

मुस्ताङको काभ्रेभीरमा पहिरोले पुरियो मालवाहक ट्रक

जोमसोम । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमाना काभ्रेभीर सडकमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको…

एमालेभित्रका पुर्वमाओवादी : ओलीसँग असन्तुष्टि र समूहमा अन्तरकलह

काठमाडौँ । एकपछि अर्को गरी नाटकीयरूपमा विकसित राजनीतिक घटनाक्रमले एमालेभित्रका ‘माओवादी’ नेताहरू असमञ्‍जसमा परेका छन् । न सन्तोषजनक भूमिका न त भविष्यको स्पष्ट मार्गचित्र, बरु…