के राजेन्द्र खड्गीले मुक्काले राँगा ढा’लेकै हुन् त ? भिडिओ‌मा यस्तो भने

नेपाली चलचित्र क्षेत्रमा द्वन्द्व निर्देशकको रुपमा सर्वाधिक रुचाइएको नाम हो, राजेन्द्र खड्गी । एक दशक पहिला निर्माण भएका प्रायः चलचित्रको द्व’न्द्व निर्देशकमा राजेन्द्रको नाम हुन्थ्यो । चलचित्रमा द्ध’न्द्ध निर्देशक मात्र होइन, खलनायक भएर पनि उनी आफै काम गर्थे ।

लामो कपाल, जतिबेला पनि रिसाएको जस्तो देखिने अनुहार, ठूला आँखा । हेर्दा लाग्थ्यो, उनी रिल लाइफमा मात्र हैन रियल लाइफमा नै खलपात्र हुन । राजेन्द्र खड्गीले चलचित्रको पर्दामा आफूलाई सधै नकारात्मक भूमिकामा देखाएका छन् ।

यसैले पनि होला, उनलाई देखेर बाटोमा भाग्ने, कराउनेहरुको संख्या धेरै छ । खड्गीलाई चलचित्रमा हेर्नेहरु वास्तविक जीवनमा पनि उनी उस्तै छन् भन्ने सोच्नेरहेछन् ।

राजेन्द्रले आफ्नो चलचित्र करिअरमा पाँच सय बढी चलचित्रमा द्व’न्द्व निर्देशन गरेका छन् । पाँच सय बढी चलचित्रमा काम गर्दा उनी कैयौ पटक घा’इते भएका छन् भने कति हिरोको त उनले मु’क्का समेत सहनुपरेको छ । ‘म घा’इते नभएको कुनै चलचित्र नै छैन होला’, उनले भने, ‘मेरो कारणले भन्दा पनि अरुको कारण घा’इते बढी भएको छु । अब मेरो टु’ट्न बाँकी कमै मात्र अंग होला ।’

राजेन्द्र पर्दामा हेर्दा जती ड’रलाग्दा छन्, रियल लाइफमा त्यती नै फरासिला छन् । पाँच सय चलचित्रमा काम गरेका राजेन्द्रको जीवनमा चलचित्रसँग जोडिएका अनेकौ किस्सा छन् ।

कुनै ‘हातले मु’क्का हा’नेर राँगो ढाल्छ राजेन्द्र खड्गीले’ भन्ने गरिन्थ्यो । फिल्ममा खलपात्रको अभिनयका क्रममा उनले नचिन्ने सायदै भेटिएला ।

सोमबार काठमाडौंको बागबजारमा राजेन्द्र खड्गी उनका बाल्यकालका साथिसँग सँगै भेटिए । बाल्यकालका साथि राजमान महर्जनको पसलमा भेटिएका राजेन्द्र खड्गीलाई हामीले मु’क्का’को विषयमा थप जानकारी लिने प्रयास गरौं ।

चलचित्र ‘विश्‍वास’ बाट द्व’न्द निर्देशनमा लागेका राजेन्द्र खड्गीले पाँच सयभन्दा बढी चलचित्रमा काम गरिसकेका छन्। दर्जनौं चलचित्रमा अभिनय गरेका उनले ‘पापी’, ‘मामाघर’, ‘रणसंग्राम’ र ‘नथिङ इज इम्पोसिबल’ जस्ता चलचित्र निर्माण पनि गरेका छन्। द्व’न्द्व निर्देशनमा कहलिएका खड्गी बैंसमा कस्ता थिए त?

के साँच्चिकै राजेन्द्र खड्गीले मु’क्काले हानेर राँगो ढा’लेकै हुन् त ? के भन्छन‍् उनका बाल्यकालका साथी हेर्नुहोस् भिडियोमा

भर्खरै प्रकाशित

भारतीय सेनाले पहिलो पटक नेपाली महिलाका लागि भर्ती खोल्यो, योग्यता…

काठमाडौँ। नेपाली महिलालाई भारतीय सेनामा भर्ना खुलेको छ । भारतीय आर्मीले महिला मिलिटरी पुलिस पदका लागि पहिलोपल्ट नेपाली महिलाबाट पनि भर्ना लिने भएको हो ।…

एलियनसँग सम्पर्क गरे मानव जाति नै समाप्त

काठमाडौं। एलियनसँग सम्बन्धित कैयौं घटना हामीले सुन्ने गरेका छौं । हालै अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा र अन्य अमेरिकी विशेषज्ञहरुले पनि युएफओ देखेको घटनाका पुष्टि…

कर्णाली सरकारले पत्रकारलाई क्यामेरा र ल्यापटप किन्न ५० प्रतिशत अनुदान…

सुर्खेत । कर्णाली सरकारले प्रदेशमा क्रियाशील पत्रकारलाई क्यामेरा तथा ल्यापटप खरिदका लागि ५० प्रतिशत अनुदान दिने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आर्थिक वर्ष २०७८/०७९…

गीत गाउँदै, कुल्फी बेच्दै ‘पाकिस्तानी डोनल्ड ट्रम्प’ !

इस्लामाबाद । विश्वका दुई कुनामा पनि कहिलेकाहीँ उस्तै अनुहार भएका मान्छेहरु भेटिन सक्छन् । विशेषगरी सामाजिक सञ्जालको व्यापक प्रयोग हुन थालेपछि विभिन्न कारणले आम मानिस…

एसईई मूल्यांकन नतिजा विद्यालयले असार २० भित्र बुझाउनुपर्ने, यसरी हुनेछ…

काठमाडौं । विद्यालयहरुले विद्यालय शिक्षा परीक्षा (एसईई) को मूल्यांकन नतिजा असार २० गतेसम्म सम्बन्धित जिल्लाको शिक्षा विकास इकाई तथा समन्वय समितिमा पठाउनुपर्ने भएको छ ।…