पत्रकारले बराक ओबामाकी श्रीमतीलाई यौन जीवनबारे सोधियो सोधेपछि

अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाकी श्रीमती मिशेल ओबामा हरेक मुद्दामा मुखर भएर आफ्नो धारणा राख्नका लागि परिचित छिन् । विषय जतिसुकै संवेदशील किन नहोस्, समझदारीले जवाफ दिनु उनको बानी नै हो । उनको यो तरिका धेरै मानिसहरुलाई मन पनि पर्छ । तर थुप्रै जवाफ यस्ता हुन्छन् जसको जवाफ दिनु त के, प्रश्न सुन्दा मात्रै पनि रिस उठ्छ । यस्तै केही मिशेल ओबामासँग पनि भयो ।

मिशेललाई किन रिस उठ्यो ?

मिशेलले हालै अमेरिकन होस्ट जिम्मी किम्मेलको टक शोमा सहभागिता जनाइन् । त्यहाँ उनी आफ्नो नयाँ शो वेफल्स प्लस मोचीलाई प्रोमोट गर्न पुगेकी थिइन् । लामो समयपछि मिशेललाई त्यो अन्तरवार्तामा आफ्ना नीजि जीवनबारे कुरा गरिरहेको पनि देखियो ।

उनले हरेक ती प्रश्नको जवाफ दिए जुन सायद लामो समयदेखि मानिसको मनमा थिए । तर विवाद त्यतिबेला निम्तियो जब जिमीले उनको यौन जीवनबारे एक नीजि प्रश्न सोधे । त्यो प्रश्न थियो – मैले तपाईंलाई पहिला पनि यो प्रश्न सोधेको थिएँ, जुन दिन सील टीमले बराक ओबामाको आदेशमा ओसामा बिन लादेनलाई मारेका थिए, त्यस रात के तपाईं र तपाईंका श्रीमानले लभ मेकिङ गर्नुभएको थियो ?’

मिशेलको जवाफः

यो प्रश्नको जवाफ मिशेलले पक्कै पनि दिइन् । यसबारे निकै कडा तरिकाले ओबामाकी श्रीमती मिशेलले भनिन्, ‘म तपाईंका दर्शकलाई यो बताउन चाहन्छु कि थाहा छैन किन तर यति महत्वपूर्ण अभियानको तपाईंलाई यही भाग चाहिँ किन महत्वपूर्ण लाग्छ ? यस्तो त अरु कसैलाई कहिल्यै लागेन । इतिहाको कुनै पनि अन्तरवार्तामा सायद यति कोही पनि गिरेको छैन जति तपाईंमाथि अहिले भएको छ ।’

मिशेलको यो जवाफ अहिले सोसल मिडियामा चर्चाको विषय बनेको छ । उनको यो जवाफ धेरैलाई मन पनि परेको छ ।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…