शिवरात्रिमा आधा करोड आम्दानी

काठमाडौं । महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्र विकास कोषले ५० लाख रुपैयाँ भन्दा बढी आम्दानी गरेको छ ।

भेटी, विशेष पूजा, सुन, चाँदी गरी उक्त आम्दानी भएको हो । कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले एक तोला सुन एक किलो चाँदी र ३९ लाख ८५ हजार आठ सय ५९ रुपैयाँ भेटी संकलन भएको जानकारी दिएका हुन् ।

उनले अन्नपूर्णसँग भने, ‘शिवरात्रिमा ११० जनाले गरेको ११ हजारको विशेष पूजाबाट १२ लाख १० हजार, ३७३ जनाले गरेको ५१ सयको विशेष पूजाबाट १९ लाख दुई हजार तीन सय र भेटीवापत ८ लाख ७३ हजार पाँच सय ५९ रुपैयाँ संकलन भएको छ ।’

कोषले शिवरात्रिअघि पशुपतिनाथ मन्दिरको गर्भगृहमा १०८ किलो सुनको जलहरी राखेको थियो । एकातिर सुनको जलहरी हेर्ने भक्तजनको संख्या बढ्यो भने अर्कोतिर मलेसिया र भारतबाट तीर्थयात्री नआउँदा विगत वर्षको रौनक देखिएन ।

भर्खरै प्रकाशित

गलत बाटो अंगाल्दाको परिणाम भोग्दैछौं : नेता नेपाल

काठमाडौँ  । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राजनीतिक रूपमा गलत बाटो अंगाल्दाको परिणाम सबैले भोगिरहेको बताएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको…

प्रधानमन्त्री ओलीको प्रतिक्रिया : अदालतले दुःख दियो, चारजना मन्त्रीले कसरी…

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् । सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्रीको आरोप छ…

झन्डा छोपेर मन्त्रीहरू बालुवाटारमा

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरेर २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएपछि मन्त्रीहरू झन्डा छोपेर बालुवाटार पुगेका…

महेश बस्नेतले भने– प्रचण्डको भविष्यवाणी मिल्यो, सर्वोच्चको फैसला सेटिङमा !

नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सामाजिक सञ्जालबाट आफ्ना भनाई सार्वजनिक गर्दै बस्नेतले माओवादी…

निशा घिमिरेको स्वास्थ्यमा धेरै सुधार : ह्विल चेयरमा बस्न सक्ने…

काठमाडौं । उपचाररत मोडल निशा घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । नर्भिक अस्पतालले विज्ञप्ति जारी गर्दै अवस्थामा सुधार आइरहेको जानकारी दिएको हो । अस्पतालले मंगलबार…