ममाथि ह’मला हुन सक्छ, मेरो ज्यान तलमाथि भए अनौठो नमान्‍नू : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि जुनसुकै बेला आ’क्र’मण हुन सक्ने बताएका छन्। पोखरामा आयोजित ओली समूहको गण्डकी प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै यस्तो बताएका हुन्।

‘नेकपा र सरकारलाई ठीक ढंगले चलाएको हुनाले ममाथि आ’क्र’मण भयो, प्रहार भयो । राम्रो काम गर्दा गर्दै पनि आक्रमण भइरहेको छ’, उनले भने, ‘एक दिन ममाथि शारीरिक ह’म’ला हुन सक्छ। मेरो ज्या’न त’ल’माथि भयो भने अनौठो नमाने हुन्छ।’

उनले आफ्नो ज्या’न त’लमा’थि भए पनि आ’न्दोलन र पार्टी नबिग्रिने बताए। ‘म रहिन भने पनि केही हुँदैन, आन्दोलन छ पार्टी छ तर प्रतिक्रियावादी तत्वहरुसँग घुँडा टेक्नु हुँदैन’, उनले भने, ‘अ’परा’धिक त’त्वहरुसँग ल’डि’रहनु’परेको छ। जसले जालझेल गरिरहेका छन्। लोकतान्त्रिक मूल्य मान्यता पनि उनीहरुसँग छैन। अपमान मात्रै गर्न लागेका छन्। झूटा लाञ्छना लगाउन मात्रै लागेका छन्।’

उनले जनताको एकता र उन्नति देख्न नचाहनेहरूले षडयन्त्र गरिरहेको आरोप पनि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालहरुमाथि लगाए। ‘जनताको एकता र उन्नति देख्न नचाहनेहरुलाई, देशमा विकास भएको हेर्न नचाहनेहरुलाई अहिले गाह्रो भएको छ।

आफ्नो स्वार्थका लागि राष्ट्रिय हितलाई तिलाञ्जली दिन खोज्नेहरूसँग सम्झौता हुँदैन’, उनले भने, ‘हाम्रा कामका बेग असाधारण छन्। अहिले एक दिनमा ५.७ किलोमिटरका दरले सडक कालोपत्रे भइरहेको छ। पहिले पहिले वर्षमा १० किलोमिटर मात्रै बाटो बन्थ्यो।’

भर्खरै प्रकाशित

भर्खरै मन्त्री भएको सम्मान लिँदालिँदै मन्त्रीपद ‘चट्’ भएपछि

रौतहट । गौर–चन्द्रनिगाहपुर सडकमा मंगलबार दिउँसो गाडीहरू लस्करै पश्चिमतिर हुइँकिए । एकैछिनमा झन्डावाला गाडीको साथै लागेर सयौं गाडीहरू अघिपछि गर्दै सदरमुकामतिर हुत्तिए । झन्डावाला गाडीमा थिए संघीय…

गलत बाटो अंगाल्दाको परिणाम भोग्दैछौं : नेता नेपाल

काठमाडौँ  । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राजनीतिक रूपमा गलत बाटो अंगाल्दाको परिणाम सबैले भोगिरहेको बताएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको…

प्रधानमन्त्री ओलीको प्रतिक्रिया : अदालतले दुःख दियो, चारजना मन्त्रीले कसरी…

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् । सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्रीको आरोप छ…

झन्डा छोपेर मन्त्रीहरू बालुवाटारमा

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरेर २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएपछि मन्त्रीहरू झन्डा छोपेर बालुवाटार पुगेका…

महेश बस्नेतले भने– प्रचण्डको भविष्यवाणी मिल्यो, सर्वोच्चको फैसला सेटिङमा !

नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सामाजिक सञ्जालबाट आफ्ना भनाई सार्वजनिक गर्दै बस्नेतले माओवादी…