ज्ञानेन्द्र शाही र स्वास्थ्य मन्त्री हृदयस त्रिपाठीविच चर्काचर्की

काठमाडौ । भ्रष्टाचार विरुद्ध सामाजिक अभियान संचालन गर्ने ज्ञानेन्द्र शाहीलाई स्वास्थ्य मन्त्रालयमा मन्त्री हृदयस त्रिपाठीले थ’र्काएका छन् । उनको बोल्ने र आरोप लगाउने शैली प्रति असन्तुष्टि जनाउँदै मन्त्रीले ’थर्काएका हुन् ।

स्वास्थय क्षेत्रमा भइरहेका अनियमितता र भ्रष्टाचारका बारेमा तयार पारिएको रिपोर्ट लिएर मन्त्रीलाई ज्ञापनपत्र बुझाउन गएको ज्ञानेन्द्र शाही र उनको समुहबीच मन्त्रीको विवा’द समेत भएको छ ।शाहीले मन्त्रीसंग कुरा गर्दा उ त्ते ज’नापूर्ण तरिकाले बोल्न थालेपछि मन्त्रीले पनि उनलाई रो’क्ने कोशिष गरेका थिए ।

उनले आफु पनि भ्रष्टाचारमा शुन्य सहनशिलताको सिद्धान्त लिएर मन्त्रालयमा रहेका कारण त्यसमा आफु ग’म्भिर भएको बताएका थिए । उनले भ्रष्टाचार र अनियमितता छानविन र अनुसन्धान गर्ने निकाय भएकाले त्यसैवाट अनुसन्धान गर्ने पनि बताएका छन् ।

ज्ञानेन्द्र शाहीको समुहले मुलुकका विभिन्न स्वास्थ्य संस्थामा पुगी त्यहाँ देखिएका अनियमितताका बारेमा रिपोर्ट तयार पारेको जनाएको छ । मुलुकका विभिन्न सरकारी अस्पताल र स्वास्थ्य संस्थामा देखिएका सुधार गर्नुपर्ने अवस्थाका बारेमा मन्त्रालयलाई ध्यानाकर्षण समेत गराइएको छ ।

ज्ञापनपत्र बुझाएपछि म केही प्रश्न सोध्छु भनेर ज्ञानेन्द्र शाहीले म सामान्य नागरिक हुँ भनेर औंला उठाउँदै बोल्न खोजेपछि मन्त्री जंगिएका थिए । ज्ञानेन्द्र शाहीले अन्य क्षेत्रमा बोलेजस्तै अलि उ’ग्र तरिकाले प्रश्न गर्न खोजेका थिए ।

तर मन्त्रीले आफु भ्रष्टाचार वि’रुद्धको विषयमा डिग्री लिएको र सार्वजनिक लेखा समिती, महालेखाको वार्षीक प्र’तिवेदनमा पनि २०४८ साल देखि नै सहभागी भएकाले यो विषयमा निकै जा’नकार भएको बताएका छन् । तर स्वास्थ्य मन्त्रालयमा आएको धेरै समय नभएकाले सुधारको लागि आफु ख’टेर लागेको बताएका छन् ।

भर्खरै प्रकाशित

प्रशिक्षक अब्दुल्लाहको आरोपपछि एन्फा उपाध्यक्ष नेम्वाङले यस्तो भने

सामाजिक सञ्जालमा फुटबलका मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले राजीनामाको घोषणा गरे पनि अखिल नेपाल फुटबल संघ (एन्फा)ले आधिकारि रूपमा नआएको जनाएको छ। उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण…

माधवकुमार नेपाललाई बराबरी अधिकारसहित दोस्रो अध्यक्ष

नेकपा एमालेभित्र आन्तरिक विवाद समाधान गर्न दबाब बढिरहेका बेला माधवकुमार नेपाल पक्षका नेताले समान अधिकारसहित सम्मानजनक एकता आवश्यक रहेको बताएका छन्। नेता नेपालले रायसुझावका लागि…

राज कुन्द्राको बचाउ गर्दै शिल्पाको बयान–‘उनले पो’र्न होइन इराटिक फिल्म…

पो’र्न फिल्म बनाएको आरोपमा प’क्राउ परेका आफ्ना श्रीमान् राज कुन्द्राको बचाउ गर्दै नायिका शिल्पा सेट्टीले उनी निर्दोष रहेको बयान दिएकी छिन् । मुम्बई पुलिसको क्रा’इम…

चाइनाको भेरोसेल खोप र अमेरिकाको जोन्सन खोपमा कुन लगाउँदा राम्रो…

काठमान्डौ । चाइनाको भेरोसेल खोप र अमेरिकाको जोन्सन खोपमा के फरक छ ? कुन राम्रो ? जोनसन खोप रुघा लाग्ने एडेनो भाइरसमा कोरोना भाइरसका स्पाइक…

अबको २६ वर्षमा भारत, अमेरिका र चीन बराबर धनी हुन्छ…

काठमाडौँ । भारतीय अर्बपति मुकेश अम्बानीले अबको २६ वर्षभित्र भारत, अमेरिका र चीन सरह बराबरी धनी हुने दावी गरेका छन् । भारतको सबैभन्दा धनी र…